ब्यूरो-रिपोर्टरधनुषा ३ जसपा नेपालका उम्मेदवार परमेश्वर साह (छाता छाप) को घरदैलो अभियान तीव्र
जसपा नेपालका युवा नेता प्रशान्त झाको सहजीकरण तथा समन्वयमा मुखियापट्टिको विभिन्न वडामा घरदैलो गरेका हुन् । निर्वाचन आयोगले मात्र १८ गतेसम्म घरदैलो, प्रचार प्रसार गर्न पाउने निर्देशन जारी गरेपछि घरदैलो अभियानलाई तीव्र पारेका हुन् ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर











