
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारजिल्ला सभापतिको निर्देशन वमोजिम प्रमुख अतिथि पुस्पालाता लामालाई राखिएको थियो । पार्टी विपरीत काम गर्ने लाई अब जनता चिनिसकेका छ। अब संगठन बिरोधमा कामगर्ने व्याक्तीलाई तह लगाउछौ महासमिति सद्स्य श्याम महतोले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडाध्यक्ष राजकुमार यादवको दबाबमा हरहिसाब पारदर्शी नगरी सार्वजनिक ढुकुटी चलखेल गरेको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिककार्यक्रममा धनुषाधाम नगरपालिका मेयर एवं जिल्ला सदस्य बालेश्वर मण्डल, महासमिति सदस्य श्याम महतो , श्याम लाल महतो,अशेश्वर महतो,प्रदिप यादव ,पुर्व जिल्ला सचिव राजकिशोर सिहं,तरुण दल ,नेबि संघ नेता शंकर प्रसाद यादव लगायत को नेताहरुको उपस्थिति रहेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरकार्यक्रममा मैन बत्ति प्रज्वलन तथा दिलिपलाई सहिद घोषणा गर, दिलिप को हत्यारालाई कार्वाही गर, क्रसर माफियाको दादागिरी अवैध उत्खनन बन्द गर, #YAN Justice_Delayed_is_Justice_Denied भन्ने नारा समेत लगाइएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोहि अनुरुप पार्टीको केन्द्रिय निर्देशन अनुसार सिरहाको चारवटै निर्वाचन क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेसले आज देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरक ६ हजार ७४३ वटै वडाहरुमा विरोध प्रदर्शन गर्ने बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेता नेपालले संसद पुनस्र्थापना हुने पनि दावी गरे । ‘ओलीका झिनो अन्धभक्तबाहेक अन्य दलसहित हामी सडकमा छौं,’ उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, र ओली युगको अन्त्य पनि ।’ केपी ओलीमा नेताको गुण नभएको र अब झुटको राजनीति नचल्ने भन्दै उनको अन्त्य टाढा नरहेको उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरयसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबिकाश र समृद्धि चाहने जनतामा खुसी छाएको छ भने बिकाश नगरि भ्रष्टचार मात्र गर्न पल्केकाहरुको होस उडेको स्थानिय जवाहिर शााहले बताए।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मनोरञ्जनजनकपुरको मिथिला नाटयकला परिषद (मिनाप) देखि यात्रा सुरु गरेका प्रवेश मल्लिक अहिले बलिवुडमा आफ्नो स्थान बनाउन सफल भएका छन् । उनले कागज फिल्मको लल्लम लाल र बैलगाडी बोलको गीतमा सँगीत भरेका छन् जो की दुवै गीतमा मिथिला मधेशको स्वाद आभाष गर्न पाईन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसोही क्रममा प्रदेश नं. २ को रौतहटमा पनि विरोध पत्र बुझाइएको छ । सिडिओ ईन्द्रदेव यादव मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो । विरोधपत्र बुझाउने टोलीमा पूर्व मन्त्री सत्यनारायण भगत, पुर्व सभासद अशोक जयसवाल, नेकपाका रौतहट जिल्ला अध्यक्ष कमल ,नेता शम्भु साह , शम्भु सिंह लगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
आवेदनबाट मात्रै रेल्वे कम्पनीले करोडौं राजश्व उठाएको छ । तर विज्ञापन नै रद्द गरेर आवेदन दिएकाहरूसँग रेल्वे कम्पनीले ठूलो बेइमानी गरेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका