
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजपक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरएकैदिनमा कमला युवा सँजालका पदाधिकारी तथा सदस्यहरुले गाउँ वस्तीमा पुगेर विपन्न सहित मास्क नभएका वृद्धवृद्धाहरुलाई विशेष केन्द्रीत गरी मास्क वितरण गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालदीप प्रज्वलन कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष सन्तोष साह, कोषाध्यक्ष गुनानद साह, सचीव सुमित पाण्डे, सदस्य शम्भु कुशवाहा लगायत प्रयोगशालाकर्मीहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमाओबादी संग अझै छलफल जारी रहेको बुझिएको छ । उनले एक मन्त्रालय पाउने निश्चित भएपनि मन्त्रालय रोजाईमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकपरिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गरे ।
५ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनसन्नु कुमारलाई लागिरहेको छ होला की उ जे गर्छ समाजले स्वीकार गर्छ, तर त्यस्तो होईन । उनलाई बनाउने समाजले उनलाई बिगार्न पनि सक्छ । कुन दिन गाउँले वा श्रोता दर्शकको मुड गरम हुन्छ । त्यो दिन उसलाई महसुस हुन्छ । उसको घरमा आफ्नो आमा बहिनीलाई प्रतिष्ठाको चिन्ता छैन होला, तर हामीलाई त छ । अब हामी कान थुन्ने हैन, यस्ता तत्वलाई नै थुन्ने समय आएको छ ।”– एक श्रोताले भने ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालप्रहरीको अनुसार, स्रोत नखुलेको तिस लाख छयत्तर हजार नेपाली नगद रुपैया बरामद गरी उक्त नम्बर को मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोजानकारी अनुसार, उनका समूह विगतदेखि नै पर्सा जिल्लाका विभिन्न स्थानमा भएका सुनको सिक्री लुट्ने घटनाहरूमा संलग्न भएको खुल्न आएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारतर, वडाध्यक्ष कामति सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका केही कर्मचारीहरुले हरहिसाब दिन आलटाल गरेपछि आज सार्वजनिक रुपमै स्थानीयहरुले हेडमास्टरलाई
५ वर्ष अगाडि · प्रमुख समाचार
मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् । घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गर्ने महान नेपाल र विजय घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · देश काल