
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
प्रमुख समाचारओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिलेसम्म जनमत पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) ले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष जासिम खान, वडा अध्यक्ष संजिप साह गरि उम्मेदवार बनाउने टुंगो लगाएको छ।
४ वर्ष अगाडि · देश काल
देश कालएमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
४ वर्ष अगाडि · देश काल
राजनीतिकसबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपछि मेयरको फाँट काँग्रेसमै परेको हो । यसपाली पनि सबैलामा काँग्रेसको पल्ला भारी हुने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
पालिका खबरयस्तै, निवर्तमान वडाध्यक्ष धनेश्वर यादवले पुनः वडाध्यक्षको लागि जसपाबाट टिकट पाएका छन् । उनले दोस्रो कार्यकालको लागि जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा आज मनोयन दर्ता गराउने तयारीमा छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारविगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् । नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरदुवै जना सोमबार (आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराउने तयारी रहेको छ । मेयर मण्डल र उपमेयर भुजेलेको लागि कडा प्रतिष्पर्धी उम्मेदबार देखिएका छैनन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारपाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरझासँगै ६ वटा वडामध्ये लोसपाबाट चुनावको लागि ४ वटा वडाका वडाध्यक्षका उम्मेदवारहरुसँगै उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट मेयरको लागि सिफारिस भएका बिपी साहले आईतबार मनोयन दर्ता गराएका छन् । हजारौँको सँख्यामा रयालीसँगै उनले आईतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएका हुन् । सबैला नगरपालिकाको विभिन्न वडाबाट हजारौँको सँख्यामा गएको सर्वस
४ वर्ष अगाडि · पालिका खबर
देश कालनिर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयादव २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार