रैलासहित सबैलाको मेयरको लागि जनमत पार्टीबाट साहले गराए मनोयन दर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट मेयरको लागि सिफारिस भएका बिपी साहले आईतबार मनोयन दर्ता गराएका छन् । हजारौँको सँख्यामा रयालीसँगै उनले आईतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएका हुन् । सबैला नगरपालिकाको विभिन्न वडाबाट हजारौँको सँख्यामा गएको सर्वस

२०७९ बैशाख ११ आइतबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट मेयरको लागि सिफारिस भएका बिपी साहले आईतबार मनोयन दर्ता गराएका छन् ।
हजारौँको सँख्यामा रयालीसँगै उनले आईतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएका हुन् ।
सबैला नगरपालिकाको विभिन्न वडाबाट हजारौँको सँख्यामा गएको सर्वसाधारण समर्थकहरुसँगै उनले मनोयन दर्ता गराएको हो ।
सबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपनि डा. सिके राउतको पलरा भारी हुँदै गएको छ । अन्य पार्टीबाट आजित भएका सर्वसाधारणहरु जनमत पार्टीको आसरा खोज्दै साहलाई समर्थन जनाएका छन् ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…