क्राईम ब्यूरोआफ्नै सालीको हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर गाउँपालिका–५ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो ।
८ दिन अगाडि · क्राईम ब्यूरो











