देश कालपत्रकार महासंघ धनुषा अवस्था अस्तव्यस्त, ल्यापट गायब, लगेका पत्रकारले दिएनन फिर्ता : अध्यक्ष झा
अरुको सन्दर्भमा समाचार लेख्ने पत्रकारहरु नै विभिन्न राजनीतिक पार्टीमा सँलग्न भएपछि निष्पक्षताप्रति प्रश्नचिन्ह समेत खडा भएको छ । आम नागरिकले विभिन्न दलका पत्रकारहरुप्रति विस्तारै विश्वास गुमाउन थालेको हो ।
२ वर्ष अगाडि · देश काल










