आर्थिक ब्यूरोजनकपुरबाटै अनलाईन सपिँग सुरु, मोबाईलबाटै सपिँग
न्यूज ब्यूरो | जनकुरधाम, १० साउन । जनकपुरका युवाहरुले पहिलो पटक जनकपुरधामबाटै अनलाई सपिँग वेभसाईट सुरु गरेको छ । नयाँ प्रविधि र प्रविधिकोे युगलाई मध्यनजर गर्दै घरमा बसी बसी मोबाईलबाटै अनलाईन सपिँग गर्न सकिने व्यवस्था मिलाएको हो । नेपालभरिमै किताबको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट दिने पहिलो अनलाईन
८ वर्ष अगाडि · आर्थिक ब्यूरो










