किन हुन्छ यस्तो ?जनकपुरमा २१६ जनाको सामूहिक विवाह, ठाकुरले दिए २५ वटा मँगलसूत्र
न्यूज ब्यूरो, जनकपुरधाम । दाईजो प्रथालाई उन्मूलन गर्न जनकपुरमा २ सय १६ जनाको एकैपटक सामूहिक विवाह गरिएको छ । जनकपुरको मणिमण्डप (रामसीता विवाहस्थल) मा विश्व हिन्दु परिषद्को आयोजना तथा व्यवस्थापनमा १ सय ८ जोडी (२१६ जना, बेहुला बेहुली सहित) लाई सामुहिक आदर्श विवाह गराइएको हो । सोमबार सामूहिक विवाह कार्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











