राजनीतिकधनुषाको क्षीरेश्वरमा पजियारसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा
कार्यक्रममा बोल्दै नगर प्रमुख सुखदेव यादवले पार्टी प्रवेशलाई सकारात्मक कदमको रूपमा लिएर जनताको विश्वास जित्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरे। जिल्ला अध्यक्ष भोला यादवलगायत अन्य वक्ताहरूले पनि सरोज पजियारको नेतृत्वमा आएका युवाहरूलाई स्वागत गर्दै संगठनलाई अझ सशक्त बनाउन योगदान दिन आग्रह गरे।
११ महिना अगाडि · राजनीतिक









