प्रमुख समाचारपत्रकार महासंघ धनुषाले घटना छानबिनको लागि केन्द्रीय मिशन टोली बोलाउने
न्यूज ब्यूरो, जनकपुरधाम । केही दिन अघि जनकपुरधाम उपमहानगरपालिकाका मेयर र केही पत्रकारहरुबीच भएको हातपातको घटनालाई छानविन गर्न पत्रकार महासंघको केन्द्रीय तथा प्रादेशिक मिशन टोली बोलाउने निर्णय गरेको छ । सोमबार बसेको महासंघ धनुषा शाखाका सदस्यहरुको बैठकबाट सो घटनाको छानविनको लागि पत्रकारहरुको मिशन टोली
६ वर्ष अगाडि · प्रमुख समाचार











