
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
न्युज ब्युरो ,जनकपुरधाम । धनुषामा एक महिला मृत अवस्थामा फेला परेपछि टोलमा त्रास छाएको छ । यद्यपी मृत्यू डरलाग्दो नरहेपनि स्थानीयहरु त्रासमा छन् । धनुषाधाम नगरपालिका वडा नं. ५ वडा कार्यलय हाता भित्र करिब ३ दिन देखि अपरिचित महिला चौतारामा बस्दै आएकोमा आज विहानै मृत फेला परेकी हुन् घटनास्थलको प्रकृति अ
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, विराटनगर । आफू अपहरणमा परेको भनी नाटक रचेका दुई जनालाई प्रहरीले आज (बुधबार) पक्राउ गरेको छ । आफू अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । गत फाुगन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका(३ का २४ बर्षी
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, जनकपुरधाम । तराई–मधेशमा होली मनाइरहँदा धनुषामा एक जनाको हत्या गरिएको खवर प्राप्त भएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनग नगरपालिका वडा नं. ३ यदुकूहामा एक पुरुषको हत्या भएको ईलाका प्रहरी कार्यालय यदूकूहाले जनाएको छ । यदुकूहा बजार नकिजै जनता एकाई प्राविधिक माध्यमिक विद्यालय (स्कूल
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विगत ३ वर्षदेखि कतारको एक अस्पतालमा कोमामा रहेका धनुषा सादा परिवारलाई सम्मान मधेशले सहयोग गरेको छ । धनुषाको हँसपुर नगरपालिकाको सुगा निकास बस्ने रामबलि सादा विगत ३ वर्षदेखि अस्पतालमा कोमामा रहेका छन् । सम्मान मधेशले उनकी श्रीमति सोभा देवी सादालाई घरखर्च हेतु २५ हजार रुपैयाँ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष होलीमा आयोजना गरिदै आएको मटकाफोर कार्यक्रम यसपाली पनि हुने भएको छ । जनकपुरको विभिन्न चोकहरुमा मटकाफोर कार्यक्रमको आयोजना गरिदै आएको छ । सोही क्रममा विगत १२ वर्षदेखि निरन्तर जनकपुरको पुलचोकमा आयोजन हुँदै आएको मटकाफोर कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिइएको छ ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौं । ७० करोड रुपैयाँ बार्गेनिँग काण्डमा मुछिएका पूर्व सूचना तथा सँचार मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको खवर प्राप्त भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिर आएपछि राजीनामा दिएका बाँस्कोटको घरमा बम विस्फोट भएको हो । बाँस्कोटाले
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । वर्तमान सँस्कृतिलाई सम्मान नगरे जनकपुरको सँस्कृति भनेर गर्व गर्ने अवस्था नरहने उद्योग वाणिज्य संघ जनकपुरका महासचिव जीतेन्द्र महासेठले बताउनुभएको छ । जनकपुरमा आज (मँगलबार) युथ एक्सन फोर्सले आयोजना गरेको होली मिलन समारोहमा बोल्दै महासचिव महासेठले होली पर्वमा समेत दुई मत भएकोप
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । बैदेशिक रोजगारीको लागि सबभन्दा बढी नेपाली गएका कत्तारका सरकारले कामदारको न्यूनत्तम पारिश्रमिक सम्बन्धी छलफल गरेको छ । नियमित रुपमा बस्ने शूरा काउन्सीलको बैठकमा कतारमा रहेका कामदारहरुको बेसिक सेलरी नयाँ तय गर्ने सम्बन्धी सरोकारबालाहरुसँग छलफल गरिएको छ । शूरा काउन्सिलले आफ्नो नि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रेस लेखिएको मोटरसाईकलबाट भारी मात्रामा लागुऔषध (ड्रगस) बरामद गरिएको छ । आज (मँगलबार) विहान करिब ९ बजेको समयमा प्रदेश नं. २ को बारा प्रहरीले सो लागुऔषध सहित २ जनालाई समेत पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नेपाल बिधुत प्राधिकरण अगाडी बाटोम
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक युवतिको विहे (विवाह) रोकिएको छ । गत आईतबार बेलुकी आउनुपर्ने जन्ती दाईजोको सम्झौतामा मोटरसाईकल तत्कालै नदिएपछि विवाह रोकिएको हो । धनुषाको नगरलाइन नगरपालिका वडा नं. २ जटहीका सुकदेव सदाकी छोरी पूजा सदाकी विवाह रोकिएको हो । विवाहको लागि दुवै तर
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । होली पर्वको पूर्व सन्ध्यामा लुटपाटको योजना बनाइरहेका दुई जना युवालाई हतियार सहित रौतहट प्रहरीले सोमवार राति नियन्त्रणमा लिएको छ । रौतहटको गढीमाई नगरपालिका वडा नम्वर ६ धरमपुर स्थित बागमती नदीमा रहेको पुल वारी बाँधमा बसेर होली पर्व मनाउन ढिलो घर फर्किने बटुवाहरुलाई लुटपाट गर्
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिर मन्दिरको गर्भगृहको २९ किलो चाँदी कानुन विपरित फेरिएको खुलेको छ । मन्दिरको गर्भगृहमा लगाइएका पुराना चाँदी महन्त रामतपेश्वरदासले गैरकानुनी रुपमा फेरेको खुलासा भएको हो । मन्दिरको जग्गा बेचेको आरोप लाग्दै आएका महन्त दासले पुरातात्विक सम्पदालाई असर पर
६ वर्ष अगाडि · ब्यूरो अपरेशन