
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८२ समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । अन्य निकायले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने सञ्चारकर्मी र पत्रकारहरु नै विभिन्न काण्डमा मुछिन थालेका छन् । अडियोमा प्रनिशले आफू आर्थिक दैनिकमा समेत कार्यरत रहेको बताएका छन् । प्रदेश नं. २ का पनि केही कहबैका पत्रकारहरुको यस्ता प्रवृतिले सिँगो पत्रकारिता क्षेत्र ब
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले धनुषाको दुई नाका मात्र खुल्ला रहेको बताउनुभएको छ । शनिबार बेलुकी न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले कोरोनाको सँक्रमणलाई रोक्न भारतबाट नेपाल आवतजावतको लागि दुई नाका मात्र खुल्ला गरिएको बताउनुभयो । उहाँल
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस रोकथामको लागि सरकारले अनाश्वयक भीड जम्मा नगर्न आग्रह गरे लगत्तै स्थानीय तहहरु समेत हलचलमा आएको छ । सोही क्रममा प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनगर नगरपालिका र कमला नगरपालिका भित्रको सबै हाट बजार समेत बन्द गर्ने निर्णय गर्न
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक क्रसर डनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको छ । आज दिउँसो करिब १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको सँयुक्त टोलीले एक क्रसर डनलाई पक्राउ गरेको हो । ध
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा ट्याक्टरबाट लड्दा एक बालकको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–९ मा ट्याक्टरबाट लडेर कर्जन्हा नपा ६ का १२ वर्षीय विजय क्षेत्रीको मृत्यु भएको हो । ट्याक्टरको टेलरमा बसेर कर्जन्हा नपा ९ टाबरटोलबाट कर्जन्हा गाउँतर्फ गईरहेको अवस्थामा स १ त ७३६५ नम्वरको ट्याक्टरबाट क्
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण भारतमा एकैदिन ४० जनामा देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । भारतका २२ राज्यमा कोरोना फैलिएको छ । सबैभन्दा धेरै संक्रमित महराष्ट्रमा छन् । महाराष्ट्रका चार शहर मुम्बई,
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, प्रौढ तथा वृद्ध मात्र नभएर युवा पनि जोखिममा रहेको भन्दै होस र्पुयाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । अहिलेसम्म यसको अधिक चपेटमा वृद्ध उमेकार व्यक्ति परिरहेका भए पनि युवा पनि यसको खतराबाट मु
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) को त्रास बढिरहेको बेला काठमाडौंबाट सर्वसाधारण बाहिरिन क्रम बढ्दै गएको छ । राजधानीबाट शुक्रबार मात्रै ९८ हजारबढी सर्वसाधारण बाहिरिएका छन् । सरकारले बुधबार कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस ब
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न सरकारले छिमेकी देशसँगका सबै नाका बन्द गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । आफनै छोराले रड प्रहार गरी आफ्नै वुवाको हत्या गरेको खवर प्राप्त भएको छ । प्रदेश नं. २ को महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. २ मा यो घटना भएको जनाइएको छ । घरासयी विवाद हुँदा बेलुकी करिब ८ बजेको समयमा आफ्नै बुवा उपर रड प्रहार गरिएको बताइएको छ । औरही नगरपालिका वडा नम्बर –
६ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्युज ब्युरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल चोरीको क्रम रोकिएको छैनन् । सोही क्रममा पुनः एक मोटरसाईकल घरबाटै चोरी भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मिपुर धनवीर यादवको घर बाटै मोटरसाइकल चोरी भएको हो । स्थानीय धनवीर यादवको नाममा रहेको प्रदेश २–०२ ००१ प ११३२ नम्बरको जिक्सर गाडी आफ्नै घरमा मोटर
६ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, काठमाडौं । सरकारको आश्वासनपछि आन्दोलन छोडेर घर फर्केका उखु किसान फेरी काठमाडौं पुगेका छन् । सरकारसँग भएको सम्झौता पालना नभएपछि झण्डै एकसय उखु किसानहरु फेरी काठमाडौं गएका हुन् । उनीहरुले यही चैत ४ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । तर, कोरोना भाइरस संक्रमणको त्रासका कारण सरकारले भीडभाड
६ वर्ष अगाडि · कृषि/ कृषक