
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, बारा । सोमबार साँझ आएको हावाहुरीले १८०० बढी कुखुराको चल्लालाई मारेको हो । बाराको महागढीमाई नगरपालिका वडा न..५ मा रहेको बगडमपुर स्थित रूपचन्द्र पोल्ट्रि फर्ममा गए राती आएको हावाहुरी र असिना पानीले सो फर्ममा लाखौंको क्षति भएको छ । साथै उक्त कुखुरा फर्मको घर पूर्ण रूपमा हावाहुरीले उडाउँदा
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सप्तरी । सवारीको ठक्करपछि गम्भिर घाईते भएका एक युवकको उपचारको क्रममा मृत्यू भएको छ । गत जेठ ११ गते शनिबारका दिन राती करिब १०ः१० बजेको समयमा जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नं. १ स्थित पूर्व पश्चिम लोक मार्गमा गम्भिर अवस्थामा प्रहरीले भेटाएको थियो । नाम ,थर, वतन नखुलेको
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, युएई । विदेशमा छरिएर रहेका मधेशी समुदायको छाता सँगठन गैर आवासीय मधेशी संघ युएईका उपाध्यक्ष राकेश जयसवाललाई मातृशोक परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ३ बस्ने जयसवालकी आमाको ६५ वर्षको उमेरमा निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ बस्दै आएका उनकी आमाको उपचारको क्रममा टि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिलालाई ट्रयाक्टरलाई ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा आज साँझ ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेस क्याम्प नजिक साँझ करिब ७ः३० बजेक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँज स्थित केही चिकित्सक (डाक्टर) हरुबीच हात हालाहाल भएको छ । ह्वाट्सएप ग्रुपमा भएको कुराकानीलाई लिएर वीरगंजका चिकित्सकबीच हानाहान भएको जनाइएको छ । कोरोना संक्रमितको उपचारमा खटिरहेका चिकित्सकलाई वीरगंजकै एक चिकित्सकले ह्वाट्सएप ग्रुपमा जथाभावि
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकद्वारा जारी निर्देशनमा पूर्वराजाको तस्बीर अंकित नोटलाई बैंकबाट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिरकरण गर्न र त्यस्ता नोटलाई चलनचल्तिमा नपठाउन भनिएको छ । त्य
६ वर्ष अगाडि · देश काल
EnglishNews bureau,25 th May : Indian Hacker have hacked the Website of Nepali Civil Aviation Authority (CAAN). "Ghost057-5P3C706" Hacker named has hacked the CAAN Website and placed the Indian flag. The hacker named "Ghost057-5P3C706" left a message saying,"Just because we are silent and we don't react do
६ वर्ष अगाडि · English
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम। प्रदेश सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम PCR मेशिन संचालनमा आएको छ । आज (सोमबार) विहान सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले सो ल्यावको निरिक्षण पश्चात् सो ल्याव संचालनमा आएको । संचालनमा आएको उक्त मेशिनले एक लटमा ९६ वटासम्म जाँच गर्नेछ भने एकदिनमा तीन
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ३ जनामा सहित कूल ७२ जनामा नयाँ सँक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएर अनुसार धनुषामा ३ जना सहित ७२ जनामा विहान ११ बजेसम्म पुष्टि भएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सोमबार विहान १०ः४५ बजेसम्मको नयाँ अपडेट अनुसार ७२ जनामा कोरोना पुष
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्युरो, जनकपुरधाम । जनकपुरमा सामान्य विवाद हुदा छिमेकीले आमाछोरालाई निर्घात कुटपिट गरि घाइते बनाइएको एक हप्ता बित्न लाग्दा समेत प्रहरीले अभियुक्तलाई समात्न सकेको छैनन् । जनकपुर उपमहानगरपालिका वडा नं ८ स्थित नमुनाबस्तीमा गत जेठ ५ गते बाटोको विषयमा विवाद हुदा छिमेकी शर्मा भण्डारी,रामनिवास भण्डार
६ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीसँगै जनकपुरमा रक्तको अभाव सृजना भएपछि वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । आउँदो बुधबार जेठ १४ गते बुधबारका दिन जनकपुरको जनचोकमा वृहत रक्तदान कार्यक्रम राखिएको हो । जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी र मम्स अनलाईन मार्टको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीक
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
विचार / ब्लगहाम्रो पर्यावरण संरक्षण समुहमा एक सदस्य मित्र हुनुहुन्छ कृष्ण चन्द्र साह जी, हामीहरु पर्यावरण संरक्षण सम्बन्धि प्रेरणामुलक अतिरिक्त कक्षा लिनुपरे स्कूलहरुमा प्राय संगै जाने गर्दछौ । करिब दुई बर्ष पहिले वहाले एक अठोट गर्नु भयो कि म अबदेखि single use plastic अन्त्यको अभियान थाल्छु र तपाईहरुको पनि सहयो
६ वर्ष अगाडि · विचार / ब्लग