
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहामा एकै परिवारको २ घर भत्किदाँ ४ जना घाईते भएका छन् । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् । वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्युरो, जनकपुरधाम । कमला नदीको अस्तित्व सहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियानीहरुले आज (सोमबार) कमला पूजन गरेको छ । गँगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजाआजा गरिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले ड्ग्स (लागू औषध) सहित एक युवकलाई पक्राउ गरेको छ । प्रदेश नं. २ को सर्लाही जिल्लाको मलँगवा नगरपालिका वडा नं. १ भेडहिया स्थितबाट स्थानीय जीतेन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार सर्लाहीको प्रहरी चौकी गोरखकाली सर्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले एक युवकलाई हतियार सहित पक्राउ गरेको छ । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा एक युवकलाई पक्राउ गरेको हो । खोज तलास गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपर उप(महा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्न समस्याबाट आज एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रिता देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका प्रदेश नं. २ का किसानहरुलाई सरकारले ब्याज तिरिदिने भनेपनि कागजात मिलानको लागि अन्यौल उत्पन्न भएको छ । बिश्वमहामारी रुपमा फैलिदै गएको कोरोना भाईरस कारण नेपाल सरकार लगाएको लकडाउनको अवधीमा ४ महिनाको ब्याज तिरिदिने राहत प्याकेजमा किसानहरु आफैं अन्यौल
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज ब्यूरो, जनकपुरधाम । आज मात्रै प्रदेश २ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितहरुको संख्या ८२ पुगेको छ । धनुषा जिल्लामा ७ जना सहित प्रदेश नं. २ को विभिन्न जिल्लाबाट कूल ८२ जनामा नयाँ सँक्रमण पुष्टि भएको जनाइएको छ । प्रदेश सरकारको मिडिया ब्रिफिँग समूहमा सो तथ्याँक अपडेट गरिएको हो । जानकारी अनुसार,
६ वर्ष अगाडि · पालिका खबर
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनस्थित माछा पालिएको एक पोखरीमा विष हालिदिँदा करिब पाँच लाख मूल्य बराबरको माछा मरेको छ । पोखरीमा गएराति करिब १२ बजेको समयमा अज्ञात समूहले विष राखिदिएपछि विभिन्न प्रजातिका तयारी अवस्थामा रहेका तथा हालै राखिएका सबै माछा नष्ट भएको छ । डाहा वा व्य
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । जनताको करबाट चलिरहेको सरकारी निकायले देशका सबै नागरिकलाई समान प्राथमिकता साथ हेर्नुपर्ने हो । तर, नेपालमा भने ती निकायहरुमा पावरवालाको हावी र हालीमुहाली रहेको कुरा लुकेको छैन । प्रहरी प्रशासन त झन भित्राभित्रै पावरवालाहरुसँग साँठगाँठ राख्ने र उनीहरुलाई अपराधिक गतिविधिमा समेत सं
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, काठमाडौं । बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाँकेको राप्तीसोनारी २ स्थित ठुरिया जंगलमा राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेको हो । बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जब
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा हत्या गरी फरार रहेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चेया नगरपालिका १ बस्ने २० वर्षीय इन्दल भनिने रुपेश यादव छन् । उनी दुई वर्षअघि एकजनाको घाँटी रेटेर हत्या गरी मिर्चेया नगरपालिकाकै सितापुरस्थित ससुरालीमा बस्दै आएका थिए । पक्राउ परेका यादवले २०७४ साल
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउन जारी रहेको बेला जनकपुरका युवाहरु सडक तताएका छन् । आज (आईतबार) साँझ नेपाल तरुण दल धनुषाका पदाधिकारीहरु सहित नेपाली काँग्रेस समर्थित युवाहरुले जनकपुर तताएका हुन । उनीहरुले वर्तमान सरकार कोरोना भाइरससँग लडन नसकेको तथा व्यवस्थापन तर्फ फेल भएको भन्दै सरकारको विरोध गरेका ह
६ वर्ष अगाडि · प्रमुख समाचार