
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कठिन परिश्रम गरेर धान उब्जाएपनि उचीत मूल्य पाउन नसकेका किसानहरुको लागि ठुलो राहत भएको छ । यसअघि किसानहरुसँग व्यापारीहरुले धान कमै मूल्यमा खरिद गर्दै आएपनि अब न्यून्तम मूल्य तोकिएको छ । सँघीय सरकारको कृषि मन्त्री धनश्याम भूसाल तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुको सँयुक्त ब
६ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहटको इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहता शनिबार डुङ्गाको सवारि गर्दै नगरका जनताको दुस्खेसो बुझ्न र सुन्न ब्यस्त छन। अविरल बर्सापछि आएको बाढीले नगरको केही गाउँ डुबानमा परेपछी नगर प्रमुख मेहता बन्जरहा र औरैयाको स्थानीयको घर९ घर पुग्ने प्रयास गरेका हुन। वर्षा संगै आएको बकैया र
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले नगरपालिकाभित्र रहेको विद्यालयहरु विधि पुरयाएर सँचालन गर्ने बताएका छन् । शनिबार शिक्षामन्त्री गिरीराजमणि पोखरेलले तत्कालै विद्यालयहरु सँचालन गर्ने अवस्था नरहेको भन्दै विद्यालय नखोल्न आग्रह गरिरहँदा मेयर यादवले सभा, सम्मेलन, आन
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा संचालित श्री नेपाल राष्ट्रिय माध्यमिक नमुना बिद्यालय सिमराले कक्षा ११ को नयाँ भर्नाका लागी अनलाईन अफलाईन इन्ट्रान्स संचालन गरेको छ । प्रदेशमै पहिलो बिद्यालयका रुपमा यस बिद्यालयले कक्षा ११ का लागी बिधुतिय अनलाईन प्रबिधिद्धारा कक्षा ११ को नयाँ भ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एक व्यक्तिले दुई जना उपर अन्धाधुन खुकरी प्रहार गरी एक जनाको हत्या गरिएको छ भने एकको अवस्था चिन्ताजनक रहेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा एकको मृत्यु भएको छ।स्थानीय महेश तिवारी र उ
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) सुमित कुशवाहालाई एक कार्यक्रमबीच भव्य सम्मान सहित विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय लहानमा रहेको बेला समाजिक अपराध र अपराधिक क्रियाकलापमा न्यूनिकरण ल्याएका ईन्स्पेक्टर कुशवाहालाई नेपाल कुशवाहा विद्यार्थी कल
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा माछा मार्ने विषयमा दुई पक्षबीच झडप हुँदा तीन जना घाईते भएका छन् । धनुषाको सबैला नगरपालिका वडा नं. १३ स्थित माछा मार्ने बिषयमा भनाभन हुँदै केही बेरमा उग्र रुप लिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपमा तीन जनाको टाउकोमा चोट लागेको जनाइएको छ । सबै
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साता भित्र प्रहरी समायोजन गरि संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । शनिबार बिहान एक संचारमाध्यम संग कुराकानी गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरी घर बनाएको भन्दै जनकपुरमा चीन विरुद्ध प्रदर्शन गरिएको छ । संघीय नेपालको प्रदेश नं. २ को अस्थायी राजधानी समेत रहेको जनकपुरमा शुक्रबार जनकपुरका युवाहरुले चीन विरुद्ध गो ब्याक चीन भन्दै नारावाजी सहित प्रदर्शन गरेका हुन् । जनकपुरधामक
६ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले असोज ११ देखि नगर भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको पठनपाठन नगरपालिकाले सुचारु गर्ने निर्णय गरेको हो । नगरपालिकाको नगर शिक्षा शाखाले जारी गरेको सूचनामा सुरक्षा मापदण्डसहित सबै विद्यालयहरु सञ्चा
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, रौतहट । केही दिन देखि परेको अविरल बर्साको पानीले रौतहट अधिकांश पालिकाको जनजीवन अस्तब्यस्त बनेको छ । स्थानीयहरु एक पालिकाबाट अर्को पालिका जान जोखिम मोलिरहेका छन । रौतहटको सदरमुकाम समेत रहेका गौर नगरपालिका ठाउँ—ठाउँमा पानी जम्दा विभिन्न कार्यालयमा आएका सेवाग्राहीलाई सास्ती छ । गौरको अदाल
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लाको औरही गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कमलदेव यादव ले औरही गाउँपालिकाको मुहार शिघ्र नै फेरिने बताएका छन् । गत भदौ १७ गतेदेखि मात्र औरही गाउँपालिकाको अधिकृतको जिम्मेवारी सम्हालेका यादवले स्थानीय जनप्रतिनीधिबीचको खिचातानील
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर