प्रमुख समाचारमधेस मिथिलामा 'होली' भोली
न्यूज ब्यूरो || जनकपुरधाम, १८ फागुन । तिथि घटबढका कारण मधेस मिथिलामा होली पर्व भोली शनिबार मनाइने भएको छ । नेपाल पञ्चाँग विभाग अनुसार होलीको लागि तिथि आजै परेपनि मधेस मिथिलामा १५ दिने माध्यमिकी परिक्रमाका कारण होली भोली मनाउने भएको छ । प्रत्येक वर्ष १५ दिने माध्यमिकी परिक्रमा होलीको एक दिन पूर्व जनक
८ वर्ष अगाडि · प्रमुख समाचार











