प्रमुख समाचारछठ घाटमा सुरक्षा बसेका यादवको घाटमै धारिलो हतियार प्रहार गरी विभत्स हत्या !
परिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
१ दिन अगाडि · प्रमुख समाचार
भर्खरै आएका महत्त्वपूर्ण र तत्काल समाचारहरू एकै ठाउँमा।
प्रमुख समाचारपरिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
१ दिन अगाडि · प्रमुख समाचार

तोडफोडबाट क्षति पुगेको छठ पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ ।
१ दिन अगाडि · प्रमुख समाचार

उनीहरुले हत्या गरेको आरोप लगाउँदै दोषी उम्काउन प्रहरीले जबदरस्ती गरेको आरोप छ ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर

चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । अब मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।
११ दिन अगाडि · राजनीतिक

बालकको शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ । बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
१७ दिन अगाडि · प्रमुख समाचार

मृतक रिनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको छ भने थप अनुसन्धान प्रक्रिया तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
२३ दिन अगाडि · प्रमुख समाचार

श्रेष्ठ र पन्तबीचको पछिल्लो विवादमा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएका छन् । साइबर ब्युरोले दुवै पक्षलाई राखेर छलफल गराउने तयारी गरे पनि निवेदनमा उल्लेख गरिएका आरोप तथा विवादको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
१ महिना अगाडि · प्रमुख समाचार

यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविनका लागि परेको उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएको अख्तियारको निष्कर्ष छ।
१ महिना अगाडि · क्राईम ब्यूरो

घटनापछि प्रहरीले पूजाका पति दिनेश ठाकुर र उनकी सासूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पछि किरियाकर्मका लागि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।
१ महिना अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरअख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर

जनकपुरका एक युवकको सर्पदंशबाट मृत्यू भएपछि जामुन सिँहको कार्य कुशलतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य मन्त्रालय तानिएको हो । सिँहको ठाउँमा डा.ईन्द्रजीत कुमार रजकलाई पठाएपनि उनलाई अहिलेसम्म पदस्थापन भने हुन दिएको छैनन् ।
२७ दिन अगाडि · स्वास्थ्य ब्यूरो

मधेशको सत्ता राजनीतिमा एमालेको यो कदमले नयाँ राजनीतिक मोड सिर्जना गरेको छ।
१ महिना अगाडि · प्रमुख समाचार