राजनीतिक"बजेट सँशोधन जरुरी छ र मधेसमा सबभन्दा बढी बजेट दिनुपर्छ" : अरगरिया
काशिन्द्र शर्मा | जनकपुरधाम, २० जेठ । संघीय साँसद उमा शँकर अरगरियाले मधेसमा कुल बजेटको सबभन्दा बढी बजेट मधेसमा दिनुपर्ने बताउनुभएको छ । आईतबार संघीय सदनमा कडा प्रस्तुत हुँदै नेता अरगरियाले दुई तिहाई बहुमतको सरकार रहेकोले नीतिगत रुपमा बजेट सँशोधनको जरुरी रहेको औल्याउनुभयो । समृद्ध नेपाल बनाउनको लागि
८ वर्ष अगाडि · राजनीतिक











