न्यूज हाईलाईटहुलाकी राजमार्गमा रातराती 'प्रभू' को अनुगमन
रौतहट, २० माघ । हुलाकी राजमार्ग अन्तर्गत रौतहट र सर्लाही जिल्लालाई जोड्न बागमती नदीमा अलपत्र अवस्थामा रहेका पक्कि पुलको संसदीय विकास समितिका सभापति सहितका पदाधिकारीद्धारा शुक्रबार राति अनुगमन गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तात्का
७ वर्ष अगाडि · न्यूज हाईलाईट












