कृषि/ कृषकबाढीबाट प्रभावित किसानलाई माण्डवीद्वारा कृषिजन्य सामग्री वितरण
न्यूज ब्यूरो,रौतहट । प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले गत बर्ष आएको बाढिबाट प्रभावित भएको किसानहरुलाई भि. एस.ओको आर्थिक सहयोगमा माण्डवीले कृषिजन्य सामग्री हस्तान्तरण गरेर उनीहरुको जिवकोपार्जनमा मद्दत पुर्याउने कार्य अतिनै सराहनीय रहेको बताए । गैर सरकारी संस्था माण्डवीद्धारा मंगलव
७ वर्ष अगाडि · कृषि/ कृषक












