प्रमुख समाचारबाढीको कहर : रौतहट डुब्यो, २५०० परिवार विस्थापित !
न्यूज ब्यूरो, रौतहट । रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । भारतसँगको सीमा नजिक रहेको गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । लगातारको वर्षाले रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ । रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदी र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुट्दा सदरमुकाम गौर डुबानमा परेको
७ वर्ष अगाडि · प्रमुख समाचार












