ब्यूरो अपरेशनप्रदेश २ः यी दुई नाकामा कुखुरा तस्करसँग ईन्सपेकटर, सई र असईको सेटिँग
इनार्वाका नामुद कुखुरा तस्कर शेषनाथ साहसंग प्रहरी प्रमुखहरुले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन










