देश काललाखौँको काँचो काठ र चिरपट पक्राउ
जंगल बाट चोरी कटान गरि काठ तस्कर हरुले अबैध रुपमा काचो रुख पडानी गरि ल्याई चिरपट दाउरा बनाई लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीको कमाण्डमा गएको टोली काठको चिरपट दाउरा बरामद गरेका छन।
२ वर्ष अगाडि · देश काल












