समाचार प्रभावसिरहाः हडपिएको सार्वजनिक जग्गामा झण्डा गाडिए, प्रदर्शन सहित चक्काजाम !
न्यूज ब्यूरो, सिरहा । विगत केही दिनदेखि विवादित र हडपिएका भनिएको सिरहाको गोलबजार– ९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको सार्वजनिक जग्गामा झण्डा गाडिएको छ । आज (विहिबार) दिउँसो करिब २ बजेको समयमा करोडौंको जग्गा निजीकरण भएको विरोधमा प्रदर्शन गर्दै स्थानीयहरुले सो जग्गामा झण्डा गाडेका हुन् । राजनीतिक पह
६ वर्ष अगाडि · समाचार प्रभाव












