
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रदेश ब्यूरोन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लामा एक महिलाको लास खोलामा फेला परेको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ४ पर्शुराम स्थित डङ्गोल खोलामा महिलाको नग्न अवस्थामा लास भेटाएको हो । हात खुट्टा बाधेको र घाँटिमा डोरी कसिएको अवस्थामा महिला मृत भेटाएकी हुन् । अनुहार पानिमा डुबेको
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप एक जना पुरुषको कोरोना सँक्रमणबाट मृत्यू भएको बताइएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ चिरैया बस्ने अन्दाजी बर्ष ७० को पुरुषको कोरोनाबाट मृत्यू भएको हो । उनको बिहिबार साँझ करिब ५ बजेको समयमा मृत्यू भएको जनाइएको छ । लामो समयदेखि मुटु, दम तथा डायबिटिज रोगबाट
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, वीरगँज । पर्सा जिल्लाबाट एक युवक ड्रग्स (लागु औषध) सहित पक्राउ परेका छन् । पर्सा जिल्लाको बीरगँज महानगरपालिका वडा नं. १७ अलौ स्थित प्रहरी चौकी सिर्सिया, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा युवकलाई ड्रग्स सहित पक्राउ गरेको हो । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेको प्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई क्रिसमस पहिले नै स्वदेश फर्काइने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सबै सेनालाई आगामी क्रिसमस पहिले नै फिर्ता गर्ने जानकारी बिहीबार गराएका हुन् । उनले भने,– “अफगानिस्तानमा कार्यरत अमेर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा एक महिलालाई डायन (बोक्सी) भन्दै कुटपिट गरी फरार रहेका एक जना आरोपित पक्राउ परेका छन् । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. ५ बस्ने राम नारायण यादवकी श्रीमति मुर्ती देवी यादवलाई उनकै घरमा पसेर बोक्सी भन्दै कुटपिट गरी फरार रहेका सँतोष यादवलाई पक्राउ गरिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमै स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका छन् । विहिबार बिश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस निकट भातृ एवम् विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघले एसएलसी/एईई ग्रेडको आधारमा भर्ना लिएर आन्दोलनको चेतावनी दिएका छन् । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गत पुर्ण शुल्कीय तथा प्रमाणपत्र तह र प्री–डिप्लोमा तहमा शैक्षिकसत्र २०७७ सालको लागि बि
६ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन
६ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । प्रत्येक वर्ष दशैंमा भव्य र धुमधामका साथ मनाउँदै आएको दुर्गा पूजाको लागि समिति चयन गरिएको छ । मतदानको मार्फत धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी स्थित रहेको दुर्गा मन्दिरको लागि नव दुर्गा समितिको अध्यक्षमा रामबाबु साह सहित उनका पुरै प्यानल नै विजयी भएको हो । गत असोज २० गते
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले भैँसी सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बाराका्े सुवर्ण गाउँपालिका वडा नं. ७ स्थित सडकमा अवैद्य भैँसी सहित एक जनालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ । यसअघि प्रदेश नं. २ मै सिरहामा सेवाग्राहीहरुको लागि सिन्डीकेट लागू गरिएको थियो भने विहिबारदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाको सिन्डीकेट अर्थात आलोपालो प्रणाली लागू गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमान्डौं । काठमान्डौंमा एक ७ बर्षिय बालिकालाई जबरजस्ती करणी (बलात्कार) को प्रयास गर्ने एक पुरुषलाई बटुवाहरुले पक्राउ गरी प्रहरीमा बुझाएको छ । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक ४३ बर्षिय पुरुषलाई पक्राउ गरी प्रहरीमा बुझाएको हो । बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्व
६ वर्ष अगाडि · देश काल