
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारपिकअपमा कसले र किन आगजनी गरेको बारे खुल्न सकेको छैनन भने सप्तरी प्रहरीले सो घटनालाई तीव्र अनुसन्धानमा लगेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनआफ्नो ड्रेसिँगलाई लिएर सधैं चर्चामा रहँदै आएका कोरियोग्राफर डिसुजाको हर्ट अटैकपछि बलिवुडमा एकपछि अर्को दुःखद खवर आउन थालेको बताइएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोनिःशुल्क रुपमा सर्प दंशको उपचार गर्ने नगरपालिकाका प्रमुख योगेन्द्र पंजियारले थपे । साथै सर्प दंशको उपचार नेपाली सेनाको श्रीनाथ गणले खटाएको चिकित्सकसहितको प्राविधिक टोलीले गर्ने भएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरकार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, उपप्रमुख गौरीशंकर जयसवाललगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनका अनुसार, उनको महिला जस्तै देखिएको सो व्यक्तिको खुट्टामा हड्डी मात्र देखिएको बताइएको छ । यद्यपी, यसबारे स्थानीय प्रहरीले केही प्रतिक्रिया दिएको छैनन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले प्रदेश लोकसेवाको विज्ञापनमा १ लाख गरिब, बेरोजगार मधेशी जनताले फारम भरे पनि १४ करोड रुपैयाँ हुन आउने बताउँदै प्रदेश सरकारले सो दस्तुर खारेज गर्नुपर्ने माग गरेका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाकोरोनाका कारण सरकारले गरेको लकडाउन अवधीभर मन्दिरमा पूजापाठ गर्नबाट समेत सर्वसधारण बञ्चित भएका थिए । शुक्रबारको टुडे एक्सप्रेस दैनिक मा समाचार छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालप्रभातफेरी जलेश्वर बुद्धिजीवी चौक स्थित शिक्षा कार्यालय बाट शुरु भइ महेन्द्र चौक हुँदै शंकर चौकमा गएर कोणसभाम परिणत भएको थियो ।सो जानकारी मानव अधिकारकर्मी अर्जुन साहले दिनुभएको छ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकप्रमुख थापाले भने हामीले बिगतमा अनुसन्धानको क्रममा धेरै पेट्रोल पम्पहरुमा छापा मार्यौँ। यसपटक सम्भावित ठाउँहरुमा व्यापक खोजी गरेर अनुसन्धान गर्छौ।
५ वर्ष अगाडि · राजनीतिक
किन हुन्छ यस्तो ?सो कार्यको लागि कार्यालय प्रमुख मिश्राले रित विपरीत कार्य गर्न आफू असमर्थ रहेको भनेपछि त्यसको प्रतिकारमा कार्यालय प्रमुखलाई अपशब्द तथा गाली गलौच गर्दै कार्यालयमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारनिजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको । साथै निजामती सेवा ऐन, २०४९ को अधिनमा रही नेपाल इन्जिनियरिङ्ग सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१ को दफा ७ बमोजिम तोकिएका देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्नेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार