
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोजेसीज सप्ताहअन्तर्गत छैठो दिन मर्यादित महिनावारी दिवस भएकाले जेसीजले महिनावारीलाई मर्यादाका साथ सम्मान गर्ने सन्देश दिन सेनेटेरी प्याड र पौष्टिक आहारा वितरण गरेको जनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजगत मँसिर २२ गते सोमवारका दिन सर्लाहीको गौडेता नगरपालिका वडा नम्बर ३ तथा हाल मलँगवा नगरपालिका वडा नं. १० बस्ने पुजा कुशवाहा एवम् अशोक मेहता आदर्श विवाह गरी दाईजो प्रथालाई चुनौति दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरआयोजना गरिएको सो कार्यक्रममा सफाई अभियानी धीरेन्द्र कुमार, जिल्ला प्रहरी सिरहाका प्रतिनीधि, विभिन्न सँघसँस्था, स्थानीयवासी, व्यापारी, युवा, महिलाहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजविद्यालय बनाउनको लागि सो जग्गामा रहेको केही रुखहरु काटन लागेपछि रुख काटिरहेकै अवस्थामा सबै जना एकसाथ गएर रामबाबूलाई हँसिया, लठ्ठी प्रहार गरी घाईते बनाएको आरोप लगाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपछिल्ला केन्द्र सरकारहरुले भूमिहिनको समस्यालाई बारम्बार उठाएको र आयोग गठन गरेपनि कुनै प्रतिफल आउन नसकेको जनाउँदै उनले प्रदेश २ सरकारले त्यस्ता नागरिकको लागि पहल थालेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बारा जिल्लामा हत्याका अभियोगी ६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागी जेलचालानको आदेश दिएको छ । बाराको बारागढी गाँउपालिका वडा नं।५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पण्डितको ईजलासले जेलचालानको आदेश दिएको हो । पुर्पक्षका लागी जेलचालान हुनेहर
५ वर्ष अगाडि · क्राईम ब्यूरो
समाचार प्रभावउनका अनुसार अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ । आरतीको शरीरमा एसिड फ्याँकेर भागेका सञ्जिवलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । उनको बयानको आधारमा एसिड बेच्ने नागेन्द्रलाई एक सातापछि पक्राउ गरिएको थियो ।
५ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजसासु भत्ता तुरन्त वितरण गर भ्रष्टाचारी बन्द गर लगायतका बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकी सहभागि भएका बृद्ध बृद्धा तथा नेकपा सिम्रौनगढका नेता कार्यकर्ताहरुले कंकाली मन्दिरको प्राङ्गनबाट जुलुस नारा गर्दै निकालेको र्याली सिम्रौनगढ बजारको परिक्रमा गरि नगरपालिका कार्यालयको मुलगेटमा पुगी केहीबेर धर्ना बसी कोण सभामा परिणत भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोसो भवन र टर्मिनलको संरचनामा इँटा प्रयोग नगरी स्टिलको प्रयोग गरिएको जनाइएको छ । टर्मिनल भवनको निर्माण कार्य दुई वर्षमा सम्पन्न हुनुपर्ने प्राविधिक समस्या, संरचनागत अस्पष्टताका कारण आठ वर्षमा सम्पन्न भएको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
आर्थिक ब्यूरोउक्त रेलमार्गको डीपीआर तयार गर्न भारत सरकारले यो वर्ष बजेट विनियोजनसमेत गरेको छ । भारत सरकारको सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण गर्ने सहमति दुई मुलुकबीच भएको हो । यो रेलमार्ग निर्माणमा कुल तीन खर्ब रुपियाँ खर्च हुने अनुमान छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरलैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने गाउँकी महिलाहरुले आवाज उठाइन् । उनीहरुले अहिले पनि पुरुषप्रधान समाजलाई च्यापेर बसेको भन्दै त्यो सोंचलाई परास्त गर्दै महिला पुरुषको समान हकको बारेमा चर्चाको आवश्यकता औल्याए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर