Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
0/00 ov
Biratnagar Kings batting
Sudurpaschim Royals won the toss and chose to bowl

Sudurpaschim Royals
Yet to bat

Biratnagar Kings
0/00 ov
Biratnagar Kings batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बैंकिङ्गक्षेत्रीय प्रबन्धक प्रभास झाका अनुसार ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
५ वर्ष अगाडि · बैंकिङ्ग
स्वास्थ्य ब्यूरोकोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकप्रदेश साँसद समेत रहेका प्रचण्ड पक्षधर नेता सत्रुध्न महतो सहित नेता यदुवंश झा, श्री प्रसाद साह, लाल गोईत, बोधमाया यादव लगायतको विशेष उपस्थितिमा गठन गरिएको सँघर्ष समितिको सचिवमा भने दिपक यादवलाई चयन गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारशहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बाल विवाहको वस्तुगत अवस्था वारे स्वयं सेवक खटाएर सर्बेक्षण गरिएको थियो । १४ देखि १९ वर्ष समुहका किशोरीहरुको ८०–८७ प्रतिशत बाल विवाह भइरहेको उक्त प्रतिवेदनले देखाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषककार्यक्रममा साना किसान कृषि सहकारी प्रदेश अध्यक्ष रामकुमार महतो ,बोर्ड अफ ड्यारेकटर रबिन्द्र यादव ,इलाका प्रबन्धक ,वडा नं ३ का अध्यक्ष राजकिशोर साह, सामजसेवी रामबाबु यादव, संस्थाका व्यवस्थापन समिति सदस्य, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रदेश ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले देशमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । काठमान्डौंमा शनिबार आयोजित पार्टीको एक कार्यक्रममा नेता यादवले देश कोरोना संकटबाट जुझिरहेको अवस्थामा सरकार जनताको ज्यान रक्षाको लागि लाग्नुपर्नेमा स्वार
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
गाउँ / समाजकार्यक्रममा सिराहाका बाणिज्य संघका पुर्व अध्यक्ष सुनिल महतो,बिधार्थि संघ सिराहाका अध्यक्ष MD Mustak, पुर्व सह–सचिव पर्मेश्वर साह को अथितीको रुपमा उपस्थित रहेको थियो । भने BFDM टिम सिराहा का उपाध्यक्ष मो. अजमल Sidhhiqui को अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोत्यसैगरी, निजगढ राजमार्गमा इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुरक्षा बेस, निजगढ र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले चेकजाँच गर्ने गर्छन्। तर अवैध काठ, ढुङ्गाका गाडीहरू पक्राउ परेका छैनन्।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनवडाध्यक्ष रामएकबाल साहले घटनालाई स्थानिय स्तरमै मिलाउन खोजेपछि न्याय सञ्चारमा ढिलाई भएको हो । वडाध्यक्ष साहले पिडित परिवारलाई डेढ लाख रुपैयाँ लिएर मामिला सामसुम पार्ने कोशिस समेत गरेको पिडित परिवारले बताएका छन् । पञ्च र वडा अध्यक्षको दवाव बावजुद पीडित बालिकाका पिताले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय बारामा यादव विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकयता, सर्लाहीका एसपीले समेत मन्त्री साहको गाडी प्रकरणमा घाईते भएका व्यक्तिको अवस्था एकदम समान्य रहेको प्रतिक्रिया दिएका छन् । न्यूज ब्यूरोसँगको संक्षिप्त प्रतिक्रियामा सर्लाही प्रहरीले चोट लागेको व्यक्तिको अवस्थामा समान्य बताएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीखेलको क्रममा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था सहित विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । म्यान अफ दी म्याय, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर लगायतलाई पनि पुरस्कार दिइने छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
विचार / ब्लगतपाईलाई रामा गेट अगाडि म कुर्दै हुन्छु । रातो बुलेरोमा । आउनुस त्यसपछि बाबाको ढावामा गएर तपाईं र मेरो हिसाब त्यहि सक्काउला !!
५ वर्ष अगाडि · विचार / ब्लग