
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारईन्सपेक्टर न्यौपानेका अनुसार, सरकारी गाडीमाथि कडा निगरानी राखेको भन्दै सरकारी गाडीको दुरुपयोगलाई पनि न्यूनिकरण अनिवार्य चेकिँगबाट हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनभडरिया, धनौजी, औरही र ईटहर्बा नाकामा रातीको समयमा तस्करहरु बढी सक्रिय रहेको स्थानीयहरु बताउँछन् । उनीहरु रातारात गाडी, मोटरसाईकल र साईकलमा समान ओसार पोसार गर्ने गरेको बताउँछन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालसमारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम पनि राखिएको छ । गतवर्षपनि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै, सदस्यहरुमा अजय यादव (डमर), रमेश यादब,प्रमोद ठाकुर , दिपेन्द्र मण्डल , पप्पु यादव , बिनोद यादव सदस्यमा मनोनीत गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीवडा नम्बर ६ हरिपुर स्थित नयाँ बनेको मैदानमा सोमबार प्रथम खेलको उदघाटन गरिएको हो । प्रथम खेल धारापानी र मूलबारीबीच भएको थियो । जसमा धारापानीले १–० गोलान्तरले विजयी भएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
मनोरञ्जनयसका साथै, चर्चित कलाकार रचना शिवाकोटी, अर्जुन बिसी सहित अनाउन्सर बाबा सिकन्दर र राजेश्वर पाण्डेले मौलापुरको माहौल तताउने भएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजअभियानका सँयोजक विक्रम यादवको पहलपछि सिडिओ वास्तोलाले कमला नदीबाट अवैद्य रुपमा उत्खनन गर्नेलाई कारवाहीको सूचना प्रकाशित गरेको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरमानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर सरकारी सेवा तयारी कक्षा शुरु गरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारविकास निर्माणको क्रममा ठेकेदारहरुसंग बटेश्वर गाउँपालिकामा निकै कमिसनको चलखेल हुदै आएको स्थानियहरुको गुनासो रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसका साथै, आईतबार मात्र हुसेनले मन्त्री प्रभु साहको बारेमा महिलाको गहुँबाली नष्ट गरेको भन्दै रोईरहेकी महिलाको भिडियो पोष्ट गरेपछि उनलाई विभिन्न ठाउँबाट धम्की सुन्नुपरेको उनले सुनाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिपराज भण्डारीले जनाए । शव पोष्टमार्टमको रिर्पोट र थप अनुसन्धान भएपछि मात्र विस्तृत कुरा भन्न मिल्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार