
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजसुखिपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष बिजय कर्ण दासले भने, “बिगत १ बर्ष देखि बिद्यार्थीहरुले खाजा पाइरहेका छैन । यसको बारेमा आफुलाई केही जानकारी नरहेको पनि बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारस्थानीयहरुले मुआब्जा अझै थप्नुपर्ने मनसाय देखाएपनि खुल्ला रुपमा भने बोल्न सकेका छैनन् । यसबारे मन्त्री साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल सरकारबाट मान्यता प्राप्त प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) कागज लिएर पुगेका ट्यांकरले मात्रै बरौनीमा पेट्रोल लोड गर्न पाउँछन्। सीमावर्ती क्षेत्रमा सञ्चालित पेट्रोल पम्पबाट तस्करहरूले जर्किनमा पेट्रोलियम पदार्थ किनेर भारतमा तस्करी गर्ने प्रवृत्ति पुरानै हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनको मृत्यू मदिरा सेवन वा अन्य कारणले भएको हुन सक्ने बताउँदै उनको पोष्टमार्टमपछि यथार्थ आउने प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेशी दलले जनतालाई निरन्तर धोका मात्र दिदै आएको बताउँदै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका मन्त्री साहले मुलुक र जनताका लागि जसपा आवश्यक नभएको बताए । उनले जसपाकै कारण प्रदेश २ मा भ्रष्टाचार, लुट, हत्या, तथा आतंक बढेको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमहोत्सवमा आम जनसमुदायको सहभागीता सहित सर्वदलीय प्रतिनिधी, नागरिक अगुवा, कलाकार, सांस्कृतिक अभियन्ता तथा सरकारी र गैर सरकारी क्षेत्रका व्यक्तिहरुको सहभागीता रहनेछ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजआरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तरवार्तामैले मेरो जिवनमा लिएको लक्ष्य एवं सामाजिक दायित्वमा यहाँहरुको अमुल्य मतले अझ सशक्त रुपमा कार्य गर्ने मेरो क्षमता वृद्धि हुने आशा एवम् विश्वासका साथ हार्दिक नमन गर्दछु ।
५ वर्ष अगाडि · अन्तरवार्ता
प्रमुख समाचारउनले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमूर्ति भेटिएपछि स्थानीय जनप्रतिनीधिको रोहबरमा वडा नम्बर ४ स्थित रहेको महादेव मन्दिरको प्राँगनमा मूर्तिलाई सुरक्षित साथ राखिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजअनिल सिँह ईन्चार्ज रहेको सो प्रहरीचौकीको १० मिटर अगाडीमै अवैद्य मदिरा भठ्ठी र पसल रहेको छ । सो क्षेत्रमा रहेको भठ्ठीबाला तथा मदिरा पसलहरुबाट महिनबारी रकम असुल गर्दै आएको एक स्थानीयले आरोप लगाए ।
५ वर्ष अगाडि · गाउँ / समाज