
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोजनकपुरको रमदैया भवाडीस्थित सँचालनमा रहेको कोभिड अस्पतालमा कोरोना सँक्रमितले गर्नुपर्ने सबै प्रकारको उपचारको लागि सँक्रमितले कुनै पनि शुल्क तिर्नु नपर्ने जनाइएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
पालिका खबरकेहि दिन अगाडि कोरोनाको केहि लक्ष्ण सहित स्वास्थ्य अवस्था बिग्रेपछि उनको थप उपचार भइरहेको थियो । प्रधानमन्त्री केपि शर्मा ओली समेत उनको स्वास्थ्य उपचारका विषयमा निरन्तर जिज्ञासा राख्ने गरेको साहले बताए । साहले भने, ‘हामी एउटा हो
५ वर्ष अगाडि · पालिका खबर
देश कालपालिकाले आइसोलेसन बनाउन नसकेको उनले बताए । तर, नगरपालिकाले औषधि वितरण गरेको र संक्रमितको व्यवस्थापनतर्फ लागिपरेको उनको भनाइ छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर न
५ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालयसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरि अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमास्क प्रहरीको प्रयोजन सहित आम नागरिकलाई नभएको बेलामा पनि सहयोग स्वरुप प्रयोग गर्न सहयोग गरिने जानकारी दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजत्यसपछि उनलाई ४ लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गरिएपछिपनि काठमान्डौं भेटन पुगेकी सँजीतासँग भागेको आरोप उनले लगाएकी हुन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोभिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोलाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोसरकारले विभिन्न समयमा निर्णय मात्र गरेर मिडियाबाजी गर्दै काम भने शून्य गरेको आरोप उनीहरुको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमँगलबार मात्र धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबेका बद्री नारायण मण्डलले अक्सिजन अभावमै अस्पतालमै दम तोडेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार