
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालअस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजनकपुरको विभिन्न अस्पतालमा अहिले पनि अक्सिजनको कमीले सँक्रमितहरुको ज्यान अझै जोखिममा रहेको अवस्थामा जनकपुरमै उत्पादन हुने अक्सिजनले यहाँको लागि कोशेढुँगा साबित हुनेछ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगएको मङ्गलवार सोनमा गाँउपालिका ४ का शत्रुघ्न महतोका ६ वर्षीय छोरा युवराज महतो घर वरिपरिबाटै हराएका थिए ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकउनले सक्ने भए आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौति दिँदै ओलीले राष्ट्रपतिलाई किन महाभियोग भन्दै प्रश्न गरे ।
५ वर्ष अगाडि · राजनीतिक
महोत्तरीमा आजसम्म मृत्यु भएका ४६ मध्ये १३ जनाको शव व्यवस्थापन गणले शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार गरेको रणभीम गणले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पिसिआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउँछन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा नर्सहरुको लापरवाही, चिकित्सकहरुको लापरवाहीको बारेमा एक विरामीले सुई देखि केनुलासम्म नराम्ररी लगाएको गुनासो पनि पोखे । उनीहरुले विरामीलाई छुनै नचाहेको आरोप पनि लगाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगगत वर्ष देखि कोरोनाले थलिएका नेपाल ९८ प्रतिक्षत स्थानीय तहले आ.व २०७७।७८ को बजेट निकाले पनि २ प्रतिक्षतले निकाल्न सकेन । जनताको नजिकको सरकारको हिसाबले धेरै अपेक्षा बोको सरकारले परिस्थिति अनुकुल समय मै बजेट निकाल्द हुने छ ।
५ वर्ष अगाडि · विचार / ब्लग
आर्थिक ब्यूरोकोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरे । आज साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिने बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोविसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसंविधानमा गैरसांसद मन्त्री बनेमा ६ महिनाभित्र संसद सदस्य भइसक्नुपर्ने व्यवस्था छ । तर एक पटक मन्त्री भइसक्दा पनि संसद सदस्य बन्न नसकेकाहरु पुन नियुक्ति हुनु संविधानको धारा ७८ को १, २ र ३ को व्यवस्था, संविधानको मूल मर्म र भावना विपरीत भएको सर्वोच्चले उल्लेख गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कार्यालयमा कर्मचारी सँक्रमित भेटाए कार्यालय बन्द गर्न भनिएपनि आईएमई लाईफ ईन्स्योरेन्सको शाखाहरु अझै बन्द गरिएको छैन् । कम्पनीको जनकपुर शाखा र वीरगँज शाखाका शाखाका प्रमुहरु कोरोना सँक्रमित भएपनि कार्यालय बन्द नगर्दा कर्मचारीलाई सास्ती भएको सुनाएका छन् । सँक्रमित भएका
५ वर्ष अगाडि · देश काल