
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालकरीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो । सरकारले १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । नवप्रवर्तक (स्टार्टअप) लाई बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । च्यालेन्ज फन्डमार्फत स्टार्टअप
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकापछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरसोही कुरालाई मनन गर्दै, घरमै बालबालिकाहरुको सिकाई वातावरण तयार गर्नको लागि म्याजिक झोला वितरण गरेको जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआर्थिक वर्ष सम्पन्न हुन डेढ महिनाभन्दा पनि कम रहेको समयमा योजनाहरु स्थगित भएपछि यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनियम अनुसार विगत लामो समय देखि नेपाल स्काउटका आधिकारिक इकाईहरुमा आवद्ध प्रशिक्षित प्रौढ र युवाहरुलाई अवहेलना गरि नेपाल स्काउटको मर्म विपरित कार्य सम्पादन भएकोमा हामी घोर भत्सना गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।
५ वर्ष अगाडि · पालिका खबर
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजयता, सहनीको अवस्था गम्भिर रहेको र उनको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताइएको छ । सहनीको शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोका पर्सा जिल्ला सँवाददाता (स्ट्रीञ्जर) समेत रहेका साहले हस्पिटलका कर्मचारी, डाक्टरलाई धम्काएको, सामाजिक सञ्जालमा आपत्तिजनक कुरो लेखेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरोसँगको कुराकानीमा नेता साहले समाचारहरुमा आएको डा. झा र मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवको जुहारीको सन्दर्भमा समाजिक सँजालमा यसरी दोहोरी नखेली पार्टी एकता जोगाउन तर्फ उन्मुख हुनुभन्दा फुटाउनुतर्फ लागेकोप्रति दुःख जनाए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो अपरेशनलासको प्रकृति हेर्दा लास सडेको र किराले खाएको अवस्थामा देखिएको हो । घटना के कसरी भएको बारे प्रहरी टोलीले तत्काले घटनास्थलको मुचुल्का उठाएर घटनास्थल सील गरिदिएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन