
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारयादवले ठाकुर–महतोलाई पछिल्लो समयमा साथदिदै आएका थिए । तत्कालिन संघिय संसदको बहुमत ठाकुर–महतो पक्षमा पु¥याउन यादवलेपनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालत्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा युवाहरुले दीप प्रज्वलन गरी खुशीयाली मनाएका छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजमृतक भागमनि मुखियाको श्रीमती नगिना देवि मुखियालाई स्थानीय कल्ब गुलशन मदिना समाज सेवा कल्बका सदस्यहरु वैदेशिक रोजगारमा रहेकोले सानो सहयोग स्वरुप ५१ हजार एक सय रुपैया हस्तान्तरण गरेका क्लबका प्रतिनिधि सकिल सेखले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालस्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले यसअघि साबिकको सँघीय समाजवादी फोरमबाट टिकट लिएर समानुपातिक साँसद बनेका केही साँसदहरुले पनि पार्टी फुटाएर मन्त्री बन्न देखाएको लोभको पनि जनताले मूल्याँकन गरिरहेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकवर्तमान सरकार चुनावी सरकार भएकाले यस सरकारमा सहभागी नभई बाहिर बसेरै मुद्दा सम्बोधनलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । जसपाका केही नेताहरु मन्त्री बन्न हतार गर्नु, पार्टीको एजेन्डा बिर्सनु हो ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोसीता थापा अस्गर सैफीसँग बिहे गरी सकिना खातुन बनेकी छिन् । अस्गर भारतीय नागरिक हुन भने सीता नेपालको तनहुँ जिल्लाकी हुन् । सीतालाई पनि फँसाएर मानव बेचबिखनकै उदेश्यले अस्गर बिहे गरेको हुनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालकेही अघि मधेश छिरेका बाह्य शासकहरूको लागि मधेश घर नभएको कारण उसको कुनै ऐतिहासिकता, भावना र ममता यहाँको माटोमा नजुडेकै कारण मधेशको जग भत्काउन खोजेको आरोप पनि लगाएका छन् ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकजनता समाजवादी पार्टीका युवाहरुलाई तह लगाउन जिम्मा प्रदेश इन्चार्ज झालाई जारी गरेको निर्देशन प्रति समाजवादी युवा संघको घोर आपती रहेको छ ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचार‘आजै साँझसम्म पाँचै जनाले सपथग्रहण गर्ने कार्यक्रम रहेको बुझिएको छ । यता, आफूलाई खेलकुद मन्त्रालय दिएकोमा अरगरिया भने सन्तुष्ट नरहेको स्रोतको भनाइ छ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअल्ट्रासाउण्ड मेशिनमा लागने एलेक्ट्रोनिक जेक विग्रेको कारण सेवा प्रभाविक भएको अस्पताल प्रसाशनले जनाएको छ । एक महिना देखी जेक विग्रेको भएपनि मर्मत नहुनुमा अस्पतालकै चिकित्सकहरुको चलखेल रहेको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
विचार / ब्लगनेपालमा अहिले कोरोनाले आक्रान्त मचाएको छ । अस्पतालहरुमा बेडको चरम अभाव छ । अक्सिजनको मारामार छ । धेरैजसो विरामी होम आइसोलेसनमा छन् । आसीयू भेन्टिलेटरको अभाव छ । नत जनताले भ्याक्सिन नै लगाउन पाएका छन् । हामी पहिलो र दोस्रो दुबै चरणको कोेरोना लहरमा असफल सावित भइसकेका छौं । कारण एउटै छ – हाम्रो ध्यान आ
५ वर्ष अगाडि · विचार / ब्लग