
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजयादवका अनुसार, वडा नम्बर २ को उत्तरबारी टोलको बजारदेखि ढारही पोखरीसम्मको सडकको अवस्था अन्यन्तै खराब भएको तथा बारम्बार जनप्रतिनीधिहरुलाई ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै गाउँपालिका अध्यक्षलाई गाउँ घुमाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोत्यसपछि २०७६ साउन १ मा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा फिरादी दिएका थिए । धनुषा जिल्ला अदालतका न्यायाधिश उपेन्द्रप्रसाद गौतमले रामभजन दास वैष्णव नभएको र सो जग्गा मठमन्दिरको नदेखिएको भन्दै रामभजन दासको नाममा रहेको फैसला सुनाएका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश २ को लोकसेवा आयोगले निकालेको विज्ञापनमा प्राविधिकतर्फ सहायक पाँचौ तहको (स्वास्थ्य सेवा बाहेकका सेवा तर्फ) को लागि पनि अधिक सँख्यामा कर्मचारी भर्ना गरिने भएको छ । जसको लागि खुल्ला सहित विभिन्न आरक्षण समेत छुटयाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशुद्ध शाकाहारीको बोर्ड लगाइएको सो होटेलमा मद्यमांस समेत चल्ने गरेको स्थानीय बासिन्दाहरुको आरोप छ ।बच्चाले रक्सीको कार्टुन हेरेपछि नै कुटपिट गरिएको स्थानीयहरुको आरोप छ ।जानकी मन्दिरमा दर्शन पुजाका लागि आउने साधुसन्तहरु शाकाहारी होटेल भन्दै बस्ने गरेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन निर्देशन दिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजप्रतिवादी गौतम शर्माको श्रीमतीसंग रकम ठगी गर्ने जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको छोरा सुरजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरभजनकिर्तन भइरहँदा लाउडस्पीकर (एण्ड को) मा जोडिएको विद्युतिय माईकमा करेन्ट प्रवाह भएर दुवै जनाको मृत्यू भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । आपसी विवादमा कुटाकुट हुँदा धनुषामा एकजनाको ज्यान गएको छ । आपसी विवादमा झै झगडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका करिव ३५ वर्षीय ओम मल्लिक डोमको मृत्यु भएको हो । ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति मृत्यु भएको पारिवारि
५ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?सोमबार दलित अगुवासहित ज्योतिको परिवारजन दोषीलाई कारबाहीको माग गर्दै कररबोना इलाका प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले कृष्णमाथि मात्र ‘आत्महत्या दुरुत्साहन मुद्दा’ चलाउन सक्ने र परिवारजनलाई केही गर्न नसक्ने बताएको ज्योतीका बुबा प्रमोदले बताए।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
आर्थिक ब्यूरोखुल्ला सिमा नाका भएकाले नेपाल- भारत पैदल तथा सवारी साधनबाट आवत जावत गर्ने मानिसहरुलाई रोकी चेकजाँच गर्ने गरिन्छ । चेकजाँच कै क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा नेपाली रुपैयाँ १००० दरको जालि नोट ९,९३,००० (नौ लाख त्रियान्नब्बे हजार) नोट सहित प्रहरीले नियन्त्रणमा लिएको उपरिक्षक साहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो