
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकचुनावको समयमा आफु पनि मधेशी हो भनेर भोट माग्ने अनि अधिकारको बेलामा केन्द्रीय पार्टीको पाउमा लम्पसार हुने पद्धतिले मधेश र मधेशीले आफनो अधिकार पाउनबाट बञ्चित बनेको बताए ।
५ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकतथ्याँक सँकलनको नाममा महिनौ लगाएर किसानलाई झन मार्कामा पार्ने गरी काम नगरी स्थानीय सरकारको सहयोगमा किसानहरुको क्षतिपूर्ति उपलब्ध गराएर हतोत्साहित मानसिकताबाट मुक्ति दिन तीनै सरकारसँग आग्रह गरेका छन् ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालउनले सामाजिक सञ्जालमार्फत लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली–बेइज्जती तथा कुटपाट गरी लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई अर्धनाग्न गरेर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै यादवले विरोध गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालविहिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका डिई राजेश कुशवाहालाई भ्रष्टाचार गरेको भन्दै कपडा च्यातेर बजार घुमाएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएशोसिएशनले भोलीदेखि निरन्तर रुपमा जनमत पार्टीको विरोधमा आन्दोलन समेत गर्ने जनाएको छ । यसको लागि सबैलाई एकजुट भई आन्दोलनको लागि भोली बिहान १० बजे कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनिमित्त प्रमुख कुश्वाहालाई विहिबार दिउँसो उनकै कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै हिलो पोतेर बजार घुमाएपछि चर्को आलोचना भएको थियो । सोही क्रममा एक्सन लिएको प्रशासनले केही जनालाई पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालरथबाट लडेर रथकको पाँग्रामा किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बुझिएको छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोयादवका अनुसार, १८ बर्ष उमेर पुरा भएको नगरवासीलाई अष्ट्राजेनिका खोपको पहिलो डोज लगाइने छ । उनले खोप लगाउनको लागि समयमा उपस्थित भई अनिवार्य खोप लगाउन अनुरोध समेत गरेका छन् । अधिकृत यादवले आफूले जानकारी पाएपछि अरुलाई समेत खोप लगाउने बारे जानकारी गराउन अनुरोध गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालमुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, उमा शंकर अरगरिया, जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, मुस्लिम अगुवा हकिम राईन, युवा अगुवा जानी खान मधेशी, वडा अध्यक्ष जानकी राम साह, सलामत राईन, नाजिर हुसेन, साजिद हुसेन, वसिम अकरम लगायत सयौं नेताहरूको उपस्थिति रहेकोे थियो साथै सयौं मुस्लिम धर्म गुरु सहभागी थिए।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो क्रममा उनीहरुले बँगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला समेत दहन गरेको हो । प्रधानमन्त्री हँसिनाले ईस्लामिक जिहादीलाई कारवाही गर्न नसकेको भन्दै दबाब स्वरुप पुतला दहन गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार