
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारबैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशनिबारदेखि परेको अविरल वर्षाका कारण बुधबार अपरान्हसम्म देशभर बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन्। कयाौं ठाउँमा धानबाली बगाएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालधानबालीलाई पानीले बढी असर पारेको बताउँदै यसप्रति तीनै तहको सरकार गंभिर हुनुपर्ने उनले थपे । आकाशे पानीको भरमा धान खेती गर्दै आएको किसानलाई बेमौसमी वर्षाले बाली भित्र्याउने बेला क्षति पुर्याएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपूलको पहिलो स्पान भासिएसङ्गै सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले संघीय मन्त्रालयसग गुनासो गरि ठेकेदारलाई कारवाहिको सिफारिस गरेका थिए । यधपी अझै कार्वाही नहुदै अर्को स्पान भासिएपछि अब पूल नयाँ नै बनाउनुपर्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोसिसिटिभीमा देखिए अनुसार, चोरी गर्ने युवकले मोटरसाईलको स्टार्टअपको तारलाई सर्ट सर्किट गरेर स्टार्ट गरी चोरेका छन् ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनउक्त एल्बममा सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुरल, संगीता देव गायतका गायक गायिकाहरुले गीतमा आ–आफ्नो स्वर दिएका हुन ।
५ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । ती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारकोशीमा पानीको बहाब बढेसँगै आसपासको क्षेत्रमा सुरक्षा अलर्ट समेत जारी गरिएको बताइएको छ । अबिरल बर्षाका कारण अन्य विभिन्न नदीहरुमा बाढी आएको बताइएको छ । किसानहरुलाई यस बर्षाले अधिक पीडा भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसाबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व गर्ने जस्ता कार्य गरेको प्रहरीको आरोप छ ।
५ वर्ष अगाडि · देश काल
सम्पादकियहिजोअस्ती मात्र जनकपुरका स्वतन्त्र युवा समूहले जुत्ता चप्पल निषेध, टिकटक निषेध गरिएपनि मन्दिरको गर्भद्धारसम्म चप्पल जुत्ता लगाएर टिकटक बनाउँदै विवाहमण्डपको गरिमामाथि खेलवाड गर्दा पनि युवाहरु समेत मौन नै बसेका छन् ।
५ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारयसैगरी महासेठको हत्याप्रति नेपाली कांग्रेस नेपाली जनसम्पर्क समन्वय विभागका केन्द्रीय सदस्य तथा मधेशी एशोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य सुरज नायकले पनि महासेठ हत्याको भर्त्सना गरेका छन्।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारडुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार