
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरो२३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४.३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरउनले भने “अहिले पनि हाम्रो समाजमा यस्तो मान्छेहरू छन् । जसलाई दसैं तिहारमा पनि राम्रो खाने र नयाँ लगाउने इच्छा पुरा हुँदैन त्यस्तै ब्यक्तिहरुलाई मध्यनजर गरी हामी ६८ औं वार्षिकोत्सबमा कहिँ कतै मंच बनाएर भाषणबाजी गरेनौं सकेसम्म केहि सहयोग होस भनेर आश्रममा कपडा वितरण गरिएको हौ ।”
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारबुधबार बिहान मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित रहेको समुदायिक विद्यालयको पूर्व दक्षिण कुना र पर्शुराम तलाउदेखि पश्चिम दक्षिण कुनामा मान्छेको आवागमन नहुने स्थानमा उनलाई गाडेको पाईएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोकी ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादबकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
समाचारमन्त्रालयले बुधबार खण्डन पत्र पठाउँदै समाचारलाई खण्डन गरेको छ । मन्त्रालयका सूचना अधिकारी बेचन कुमार महतो र स्टोर किपर राम बल्लभ मिश्राद्धारा हस्ताक्षरित पत्रमा पूर्व राज्यमन्त्री मण्डलले सबै सरकारी समानको बरबुझारथ गरेको उल्लेख छ ।
५ वर्ष अगाडि · समाचार
प्रमुख समाचारत्यही रहेको सानो खोलामा गाडिएको लासलाई पानीले बगाउँदा लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । जानकारी पाएलगत्तै घटना स्थल पुगेको ईलाका प्रहरी कार्यालय धनुषामे लासलाई निकाल्ने तयारी गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटफरक क्षमता भएका व्यक्तिहरुको लागि सहजता हेतु समाग्री प्रदान गरिएपछि उनीहरुमा नयाँ उत्साह समेत पलाएको छ । दैनिक जीवनयापनको लागि केही हदसम्म कठिनाई कम हुने विश्वास लिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजगाउँमा सार्वजनिक स्थान नहुँदा स्थानीयहरुले विवाहमा जन्ती र श्राद्धको भोज विद्यालयमा गर्दै आएको छ, साहले भने,‘स्थानीयहरुको बैठकले नै विद्यालयमा भोज गर्न पाउने र विवाहमा जन्ती राख्ने निर्णय गरेका छन् ।’ स्थानीयले गरेको निर्णय अनुसार विद्यालय परिसरमा भोज भतेर भइरहेको छ, उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनीहरु मेयरविरुद्व जोडदार नारावाजी गरेका थिए । आफुहरु समस्या समाधानका लागि सञ्चारजगतलाई साक्षी राखेर वार्ता गर्न तयार समेत रहेको उनीहरुको भनाई छ ।
५ वर्ष अगाडि · देश काल
देश कालजनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।
५ वर्ष अगाडि · देश काल
राजनीतिकप्रत्यक्ष जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा उनले राखे । सरकारको निर्माण सांसदहरुले गर्नुहुँदैन, सांसदहरु सरकारको कामबाट बाहिर रहेमा विकृति हुँदैन, राष्ट्र प्रगतिशील हुँदै जाने उनले थपे ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजविहिबार वडा नं. ५ को लक्कडस्थित वडा कार्यालय र वडा नं. ६ को वडा कार्यालयमा पौष्टिक आहार वितरण हुनेछ भने शुक्रबार १२ गते वडा नं. ७ को वडाकार्यालय र वडा नं. को स्वास्थ्यचौकी हरिनेमा पौष्टिक आहार वितरण कार्यक्रम रहेको छ । शनिबार १३ गते स्वास्थ्यचौकी दुबरकोटस्थित वडा नं. ९ को गर्भवति महिला, सुत्केरी महिला र ६ देखि २३ महिनासम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिनेछ ।
५ वर्ष अगाडि · गाउँ / समाज