
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजपुस २८ गते राती अन्दाजी २ बजेको समयमा लहान नगरपालिका वडा नं. १२ पडरियाचोकदेखि करिब ५०० मिटर उत्तरस्थित प्रहरी सहायक नीरिक्षक मुना साहको कमाण्डमा खटि गएको मोबाईल टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई हटाएर आफ्ना नजिकका नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो बमोजिम आइतबार र सोमबार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुने छ । मङ्गलबार र बुधबारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरीया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयद्यपी, नगरपालिकामा लागेको ताला खुलाउनको लागि कुनै पनि जनप्रतिनीधिले चासो लिएका छैनन् । नगरपालिकाका कर्मचारीहरु भने घरमै बसी तलब खान बाध्य भएका छन् भने आम नागरिकले कुनै सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था छैनन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसो अवसरमा राष्ट्रिय भलिवल प्रशिक्षक भरत यादव, दाता परिवारका प्रदिप यादव, तेजनारायण यादव र वीरेन्द्र यादव, दिनेश यादव, श्रीप्रसाद यादव, अजयकुमार साह, सुरेन्द्र साह, सूर्यदेव दास र सुशिल मण्डल लगायतका वक्ताहरुले शिक्षा प्रति आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरयस्तै, १२ बर्षदेखि १७ बर्षसम्मका किशोर किशोरीहरुलाई अनिवार्य खोप लगाउन भनिएको छ । सबै पालिकाहरुको वडा कार्यालय वा स्वास्थ्यचौकीमा जारी रहेको खोप अभियानको क्रममा आ–आफ्ना बालबालिकाहरुलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको हो । एक हप्ताभित्रै सबै जनालाई खोप लगाउन भनिएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालउक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,पार्टीका नेता संजय साह,जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत,दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोप्रतिवादीहरू मध्ये जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वाडा नम्बर १२ घर भई हाल ७ मा वस्ने वर्ष ५८ को लक्ष्मण साह सुडीलाई वडा नम्बर ४ स्थित सार्वजनिक बाटोबाट र जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ६ मा वस्ने वर्ष ५१ को राम एकवाल साह समेतलाई वडा नं. ७ स्थित सार्वजनिक बाटोबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारनेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १ सय ५१ जना कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले विना कुनै जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना तालिमकर्ता कर्मचारीहरु आन्दोलित भएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियजुन श्रीमति र छोराछोरीको लागि रोजगारी खोज्दै अर्को शहर गएका थिए त्यही श्रीमतिले भाईसँग बिहे गरेपछि उनी केहीदिनदेखि तनावमा थिए । सोमबार साँझ उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटेपछि तथ्य बाहिर आएको हो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजउनले सामुदायिक विद्यालयहरुको भौतिक संरचना स्वानीय सरकारले निर्माण गर्नेहो तर, बालबालिकाको भविष्यको निर्माण शिक्षक, शिक्षिकाले गर्ने भएकाले इमान्दारीका साथ अध्ययापन गराउनकालागि आग्रह गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल“मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ”, कांग्रेस केन्द्रीय सदस्य यादवले भने, “अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।”
४ वर्ष अगाडि · देश काल