
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोसो १८ वटै मोटरसाईकलमा ३ तीन लाख मूल्य बराबरको रक्सी लोड गरि राखिएको थियो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सँयुक्त टोलीले छापामारी गर्दा १७ लाखको मोटरसाईकल र ३ लाखको रक्सी गरी करिब २० लाख मूल्य बराबरको समान पक्राउ गर्न सफल भएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजसोही क्रममा वडाध्यक्ष दनुवारको इसारामा पँचायतमै केही व्यक्तिहरुले पीडित युवकलाई कुटपिट गरेको बताइएको छ । युवकलाई गालिगलौज गर्दै कुटपिट समेत गरेका थिए भने उनको बुवालाई मदरसामा बन्दि बनाएका थिए।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरपुस्तकालयको लागि चिरञ्जीवी गिरि, टिका प्रसाद गिरि ,महेन्द्र विक्रम कार्की शेखर पौडेल उमेश रेग्मी , सुनिल मुखिया ,रमेश परियार र डा. कृष्णहरि घिमिरे समितिमा सर्वसहमतिले चयन भए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमँलबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको क्रममा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा भित्रयाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमाओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माण को लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टी ले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए । मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए । आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको
४ वर्ष अगाडि · देश काल
देश कालजनकपुरधाममा राखिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको मधेस प्रदेश स्तरिय राजनितिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रचण्ड सहभागी हुने भएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनतर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालपार्टी प्रवेश कार्यक्रममा माओवादी धनुषा सह इन्चार्ज झल्कु यादव,धनुषा अध्यक्ष दिपक यादव,प्रदेश सदस्य श्याम यादव,जोगेश्वर महतो,सहिद परिवार नथुनी महतो,सुरेश दास,रन्जित यादव,वाइसीएल जिल्ला अध्यक्ष सन्जय कुमार शर्मा,वाइसीएल जिल्ला इन्चार्ज सरोज कुमार यादव,कारिराम यादव राम बलि यादव लगाईत्का नेता तथा कार्याकर्ता हरुको उपस्थितिमा जसपा र नेपाली काङ्ग्रेसका स्थानीय कार्याकर्ता माओवादी केन्द्रमा प्रवेश गरिएको हो।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयसका साथै, मेयर बरबरियाले उत्पीडनमा परेका जातजाती, समुदाय, हेपिएका समुदायको उत्थानको लागि माओवादी केन्द्र पार्टीले सधैँ लडदै आएको बताउँदै पिछडिएको समुदायको लागि नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र मात्र एक राजनीतिक पार्टी रहेको दाबी गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनर्तकी नचाएर पार्टी प्रवेश कार्यक्रम गराएको भन्दै आलोचना भएको हो । समाजिक सँजाल प्रयोगकर्ताहरुले मान्छे जम्मा पार्नको लागि मात्र केटी नचाएको पनि टिप्पणी गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसोही क्रममा होलीको दिन प्रहरी संग वादविद गर्ने जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने वर्ष १९ को चमन ठाकुरलाई सार्वजनिक शान्ति विरूद्धको कसुर शिर्षक मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालआइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
४ वर्ष अगाडि · देश काल