
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालउनले भने, ‘देशभरिको स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ । ‘अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने पार्टी माओवादी नै हो । त्यसैलै माओवादी आफनै तागतले स्थानीय चुनाब लड्छ ।
४ वर्ष अगाडि · देश काल
देश काल‘देश निर्वाचनमय बनिसकेको अवस्था छ । निर्वाचन आयोगले आफ्नो कार्य अगाडि बढाइसकेको छ । त्यसका लागि सुरक्षा व्यवस्था मजबुत पार्न कार्ययोजना बनेको छ’, उनले भने । उनका अनुसार १ लाख म्यादी प्रहरीसँगै नेपाल प्रहरीका ७० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रममा जनकपुर जेसीजको निबर्तान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज साह,जनकपुरधाम उद्योग वाणिज्य संघ का अध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष निर्मल चौधरी ,ललित साह,जनकपुरधाम उद्योग वाणिज्यका बरिष्ठ उपाध्यक्ष मनिष रमन साह सहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालघटनामा संलग्न रहेको आरोपमा नेपाली काँग्रेसका नगर सभापति राम अयोध्या यादव, वडा अध्यक्ष जगरनाथ यादवसहित दुवै पक्षका गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोनाही गाउँमा थप घटना हुन नदिन व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालशुक्रबार ग्रामिण भेकमा मनाईएको होली पर्वमा एकआध बाहेक कुनै पनि ठाउँमा डिजे निकालिएनन् । एसपी रजौरेले होलीमा डिजे निकालेर बजाए डिजे बाजा नै जफ्त गरिने प्रतिक्रिया दिएपछि डिजेबालाहरु डरले पनि डिजे निकालेनन् ।
४ वर्ष अगाडि · देश काल
भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीको भनाइ छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआन्दोलनको क्रममा जनमत पार्टीले किसानको वास्तविक समस्यालाई विभिन्न तवरबाट सरकारसमक्ष पुरयाएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिककेही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफी मागेको, अनावश्यक रुपमा साहका स्वकीय सचिव विजय यादवलाई फसाउन खोज्दा डिएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पंक्तिमाथि आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने अध्यक्ष साहले बताएका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारमधेश बिहीबारदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली, सबैको एउटै बोली, जय होली, ‘बुरा नमानो होली है ’ शुक्रबार पनि जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा उपस्थित जनप्रतिनीधिहरुले नागरिकको गुनासो, समस्या टिपोट गरी जवाफ फर्काएको थियो । त्यसअघि विगतको आर्थिक बर्षहरुको आय व्यय सार्वजनिकीकरण सहित चालु आर्थिक बर्षको योजनाहरुको बारेमा समेत नागरिकलाई सुनाइएको थियो
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपरिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने चलन छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयस्तै, चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सँचालन नगर्न सूचना जारी गरिएको छ । चर्को साउण्डमा बाजा बजाए, डिजे बजाए गुनासोको आधारमा कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार