
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
बिज्ञान-प्रबिधियस्तै, अझ बढी स्पीड अर्थात २५० एमबिपिएस र ३०० एमबिपिएसको ईन्टरनेट लिन चाहने ग्राहकले क्रममा १२५० रुपैयाँ र १५०० रुपैयाँ प्रतिमहिना तिर्नुपर्ने उल्लेख गरिएको छ । कम रुपैयाँमा अधिक गतिको ईन्टरनेट दिने भायानेट पहिलो ईन्टरनेट कम्पनी बनेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालहिन्दुधर्मावलम्बीको विधिविधान अनुसार पुजापाठ गरी बुधबार पदभार ग्रहण गर्दै मेयर मण्डलले शुभसाईत ११ः१५ को समयमा नगरपालिका प्रवेश गरिएको थियो । सपथा ग्रहण ,बिदाई तथा स्वागत कार्यक्रम एक कार्यक्रम नव निर्वाचित उपमेयर वडा अध्यक्ष सद्स्यहरुलाई मेयर मण्डलले सपथ ग्रहण पनि गराए । नगरपालिकाकै प्रांगणमा खुल्ला सभामा कार्यक्रम समेत गरिएको थियो। सो कार्यक्रमको संचालन निमीत प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
समाचार प्रभावधनुषा जिल्लामा कुशल प्रहरी नेतृत्वको रुपमा चिनिएका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे समक्ष समेत असई यादवको विरुद्ध मौखिक गुनासो गरिएपनि अझै कारवाहीमा पार्न नसकेको भन्दै स्थानीयले मिलोमत्तोको आरोप लगाएको छ ।
४ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारउनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ । धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र।–२–०२–००४ प ६१५५ नम्बरको २२० सिसिको पल्सxर मोटरसाइकल चोरी भएको हो । रामानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरस
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरगत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनको मतपरिणाम घोषणा भएसँगै निर्वाचित भएका नयाँ जनप्रतिनीधिहरुले पाँच बर्षे कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएको गाउँपालिकाका प्रशासन प्रमुख राम नरेश ठाकुरले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालसो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
विचार / ब्लग... मैले कक्षा १ देखि १२ सम्म 'हाम्रो नेपाली' विषय पढेँ। तराई-मधेसको विषयवस्तु विरलै पाएको देखेँ। हिमाल-पहाडका चित्रहरू र विषयवस्तुहरू अधिकतम पढेँ। म सम्झिन चाहन्छु सानो छँदा बुवाले मलाई र दीदीलाई 'लिखना' (writting सुधार्न गरिने अभ्यास) लेख्न लगाउँनु हुन्थयो, Reading गर्न, कहिलेकाहीँ चित्रहरू पनि को
४ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजआजभोली गर्दै प्रवेश पत्र नदिएको तथा विहिबार पुनः माग्न जाँदा ९०० रुपैयाँ मागेपछि परीक्षार्थीहरुले जनप्रतिनीधिलाई गुनासो गरेका थिए । प्रवेश पत्र वापत ९०० रुपैयाँ अवैद्यानिक रहेको भन्दै जनप्रतिनीधिले सम्झाएपनि हेडमास्टर जबरदस्ती गरेपछि थुनिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद मिश्र र हेडमास्टर विजय मण्डलको विरो
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारवन काटेर एयरपोर्ट बनाउँदा तराई मधेशको प्राणवायू भनिने निजगढ वनको विनाशपछि यहाँका मानिसहरुमा पानीको हाहाकार हुने सम्भावनालाई बारम्बार उनले उल्लेख गर्दै आएका थिए । तर, सरकारले जिद्द गरेपछि उनले सर्वोच्च गुहारेपछि आज सफलता पाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोविभिन्न स्कूलहरुमा समेत कम्प्यूटरमा सफ्टवेयर मार्फत सबै तथ्याँक ईन्ट्री गर्नुपर्ने प्रणाली र सबै तथ्याँक नगरपालिकामा जम्मा हुने बताउँदै उनले विद्यार्थीहरुले मार्कसिट पनि वेभसाईटबाटै प्रिन्ट गर्न मिल्ने प्रणाली सुझाव अनुसार काम हुने बताए ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो
देश कालकेही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी सङ्गठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पु¥याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउँछन् ।
४ वर्ष अगाडि · देश काल