
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोहवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ : नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत पु
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमत माग्ने क्रममा आफूलाई सबभन्दा अधिक गुनासो बैँकमा लाग्नुपर्ने लाईनभन्दा पनि समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नभएको गुनासो आएको भन्दै उनले नगरपालिकाका लेखा अधिकृतलाई बोलाएर अन्य कार्यलाई तत्काल ढिलाई गरेपनि समाजिक सुरक्षा भत्ता समयमा पुगाउन आग्रह गर्ने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी भए । जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनीजगढ वन मासेर विमास्थल बनाउने भएपछि तराईमा केही दिनमै पानीको हाहाकार, जीवजन्तु नाश हुने समस्यालाई मध्यनजर गर्दै अभियन्ताहरुले मुद्दा दायर गरेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”
४ वर्ष अगाडि · देश काल
देश कालदिवाखाजामा सुधार, विद्यालय भवनको मर्मत सम्भार, विद्यालयमा पढाउने शिक्षकमाथि कडा निगरानी, डिजिटल हाजिरी, निरन्तर अनुगमन गरी विद्यालयको अवस्था सुधार गर्ने बताएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालअर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजमृतक पैदल यात्रीको हाल सम्म पहिचान नखुलेकोले मृतकलाई चिनु हुने महानुभावहरुले इलाका प्रहरी कार्यालय बर्दिबासमा जानकारी गराई दिनु हुन कार्यालयले अनुरोध गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोमेयर मेयर मण्डलले एन आई सि बैंकका परिवार प्रती धन्यवाद दिदै ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले धनुषाधाम नगरपालिकाका मुख्य बजार धनुषाधाममा पनि संचालन गर्दा सहुलियत भएको बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालसिटिजन्स बैँकमा क्रेडिट म्यानेजरमा काम गर्दै आएका नव निर्वाचित वडाध्यक्ष यादवले एक घर एक बैँक खाताको अवधारणा लागू गरेपछि वडाबाट हुने अन्य कार्यहरु समेत घरमै बसेर गर्न सकिने विधि अपनाइने बताए ।
४ वर्ष अगाडि · देश काल
मोरँग जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १७ घर घई हाल धरान उपमहानगरपालिका वडा नं. ३ मा बस्दै आएका ३१ बर्षिय सद्दामले अन्तरँग तस्विरहरु आफन्तजन, साथीभाईलाई पठाएर चरित्रहत्या गरेको आरोपमा विहिबार पक्राउ परेका हुन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो