क्राईम ब्यूरोआफ्नै श्रीमानलाई कुटपिट गरी हत्या गर्ने श्रीमति पक्राउ
उनले श्रीमानलाई कुटपिट गरी घाईते बनाएर आफैँ लडेको भन्दै पाटन अस्पताल ललितपुरमा भर्ना गरेकी थिइन् । अनुसन्धान गर्दै जाँदा प्रहरीले शर्मिलाले नै कुटपिट गरी गम्भिर घाईते बनाएर हत्या गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिँगले जनाएको छ ।
५ महिना अगाडि · क्राईम ब्यूरो











