देश कालआजदेखि मलेमास सुरु, जनकपुर गेरुकाधाममा श्रद्धालुको पवित्र स्नान
आजको स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनको सहभागितामा भजन–कीर्तन, झाँकी तथा धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिका अनुसार श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।
५ महिना अगाडि · देश काल












