
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोजनता समाजवादी पार्टी (जसपा ) नेपालका नेता एवम् प्रदेश साँसद राम अशिष यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको ७ औँ नगरसभाबाट सार्वजनिकीकरण गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको मेयर यादवले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनगरसभाको लागि नगरपालिकाका लेखापाल सँजीव कुमार महतो, पोषण शाखाका चन्द्र प्रकाश यादव, जिन्सी शाखाका युगल किशोर यादव, प्राविधिक शाखा अनन्त केजरीवाल लगायत अन्य कर्मचारीहरुले विशेष भूमिका निर्वाह गरेका थिए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनगरसभाको लागि कर्मचारीहरुमा प्रशासन प्रमुख राम नरेश ठाकुर, सूचना प्रविधि शाखाका ऋषिकेश यादव, कम्प्यूटर अपरेटर सँजय यादव, लेखापाल दीपेन्द्र यादव, सहलेखापाल अभिषेक विराजी, स्वास्थ्य शाखाका रविभुषण मण्डलले विशेष सहयोग गरेको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी | महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा शुक्रबार बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भ
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकर्मचारी महतोले सेवाग्राहीलाई अपशब्द भनिने “मा....क्ने” शब्दको गाली गरेपछि सेवाग्राहीले उनको भिडियो बनाएर न्यूज ब्यूरोलाई दिएको थियो । सोही भिडियो सोही भिडियो न्यूज ब्यूरोमा प्रसारण भएपछि समाजिक सँजालमा भाईरल बनेको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनले सीमानाकामा नाईटभिजन सिसिटिभी क्यामेरा जडान गरिए सहज हुने बताउँदै अहिले जनशक्ति समेत न्यून भएको कारण चाहेर पनि अपेक्षाकृत रुपमा निगरानी गर्न कठिनाई भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिक“कसको राजनीति चरीत्र छ कसको छैन त्यो शहिदनगर को जन्तालाई राम्रोसँग थाहा छ रहियो कुरा सत्यताको कसैले छुपाएर चुप्दैन प्रमाणित गर्ने कुरामा शहिदनगरको जन्ता जहा पनि प्रमाणित गरिद्न्छ । जो सत्य हो त्यो कुरा मात्रै लेखेछु। सत्यता छुपाउन जुठो कुराहरू लेखेर सत्य छुपदैन । जिल्ला , प्रदेश र केन्द्र लाई थाहा छ वास्तविक के भएको हो र कसले के गरेको हो ?”– उनले एक समाचारको टिप्पणीमा लेखेका छन् ।
४ वर्ष अगाडि · राजनीतिक
देश कालबसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्येृ ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?यहाँ, जनकपुरधामको जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप, भूतनाथ मन्दिर, कृष्ण मन्दिर लगायतका स्थानमा यस्ता गतिविधिहरु दैनिक रुपमा हुँदै आएपनि उनीहरुलाई कसैले पनि कुनै कारवाही गर्न सकेको छैनन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालउनले २०७८ साल फागुन १८ गते नै आफू मिथिलाबिहारी नगरपालिकामा हाजिर भएको बताउँदै बीचमा आसन्न स्थानीय तहको निर्वाचन भएपछि कामकाजहरु गर्न नसकेको बताउँदै आफ्नो उपस्थितिको बाबजुद पनि तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू नै अधिकृत रहेको भन्दै कार्यपालिकाको बैठकबाट निर्णयहरु गरेको बताए ।
४ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम। मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको बताए । स्रोत साधनको पहुँचमा नभएका, मूलधारमा नसमेटि
४ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालरामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी ९नासिक०, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ।
४ वर्ष अगाडि · देश काल