देश कालपान, गुटखा, रजनीगन्धा लगायतका सूर्तिजन्य पदार्थहरु नेपालमा पूर्णरुपमा बन्द हुनपर्छः नेता यादव
उनले प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गरेर सीमाबाट हुने अवैध आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रका विभिन्न अध्ययन अनुसार नेपालमा हरेक वर्ष करिब ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु सूर्तिजन्य पदार्थको सेवनका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सूर्तिजन्य पदार्थका कारण क्यान्सर, मुटुरोग तथा दीर्घ श्वासप्रश्वास रोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने गरेको छ ।
४ महिना अगाडि · देश काल












