सीमा सम्बन्धी प्रधानमन्त्री बालेनको अभिव्यक्ति रेकर्डबाट हटाउनुसः हर्क साम्पाँग
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेको हो । उनले सदन सञ्चालन भएपनि माग पुरा नभएसम्म आफुहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राखे ।

२०८३ जेठ २८ बिहीबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै प्लेकार्ड देखाएर विरोध गर्दै अध्यक्ष साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयं संसदमा आएर माफीमा माग्नुपर्ने माग गरेको हो । उनले सदन सञ्चालन भएपनि माग पुरा नभएसम्म आफुहरुले यस बिषयमा निरन्तर आवाज उठाउने धारणा राखे ।
साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…