
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविमानहरूको प्राविधिक जाँचको अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
देश कालपोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा(१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए।
३ वर्ष अगाडि · देश काल
देश काल‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी लिनुहुन्छ’, सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीकार्यक्रममा मधश प्रदेशका शस्त्र प्रहरीका डिआई जि गणेश ठाडा मगर ,बर्दिवास नगरपालिकाका मेयर प्रहलाद क्षेत्री लगायत स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारबिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेको जानकारी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजउनका अनुसार, जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, प्रहरी कार्यालय ठाडी, प्रहरी कार्यालय जानकीनगर, प्रहरी कार्यालय महेशवारीलगायत अन्य प्रहरीचौकीमै त्यस्ता लक्षित वर्गलाई बोलाएर सिरक प्रदान गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोशनिबार नगरपालिकाको प्रमुख जीतनारायण यादवको प्रमुख आतिथ्यमा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गत असारमा ल्याईएको योजनाहरुमा थपघट गर्नको लागि आगामी योजना कार्यतयार गर्ने गरी नर्वौ हिउँदे अधिवेशन गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारसभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बिश्वासको मत नेपाली कांग्रेसले दिए पछि भने यस प्रदेशमा कांग्रेसको उम्मेदवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिभायानेटकी सीईओ सेवा पाठकले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्न गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताईन्
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि